सामग्रीमा जानुहोस्

केराबारी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केराबारी गाउँपालिका
केराबारी गाउँपालिका मा पर्दछ कोशी प्रदेश
केराबारी गाउँपालिका
कोशी प्रदेशको नक्सामा केराबारी गाउँपालिकाको अवस्थिति
केराबारी गाउँपालिका मा पर्दछ नेपाल
केराबारी गाउँपालिका
केराबारी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसुमन मिरिङचिङ मगर (नेकपा (एमाले))
  उपाध्यक्षमनमाया मगर (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२१९.८३ किमी (८४.८८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३४,५०४
  घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविकको केरावारी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

केराबारी गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लेटाङभोगटेनी नगरपालिका वडा नम्बर १ (साविक भोगटेनी गाविसको वडा नम्बर १-३), केराबारी, याङशिला, पाटीगाउँसिंहदेवी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार केराबारी गाउँपालिकाको कुल जनसङ्ख्या ३४,५०४ रहेको छ भने यहाँ ८,५७३ घरधुरी रहेका छन्।[]

केराबारी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पाटीगाउँ१,९९४२६.६६७४.७९
सिंहदेवी सोमबारे२,१९२३२.४१६७.६३
भोगटेनी (१-३) र केराबारी (४)३,३९०३३.७३१००.५०
याङशिला (१–४, ६, ७)१,६८२२६.९६६२.३९
याङशिला (५, ८)३,८९२२०.१८१९२.८६
केराबारी (७) र याङशिला (९)३,९९१२९.२११३६.६३
केराबारी (६, ८)४,१६९८.६८४८०.३०
केराबारी (२, ५)४,०८८२४.५९१६६.२५
केराबारी (९)५,५६४१४.६४३८०.०५
१०केराबारी (१,३)३,५४२२.७५१,२८८.००
जम्मा३४,५०४२१९.८११५६.९७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]