सामग्रीमा जानुहोस्

बुढीगङ्गा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुढीगङ्गा गाउँपालिका
बुढीगङ्गा गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
बुढीगङ्गा गाउँपालिका
कोशी प्रदेशको नक्सामा बुढीगङ्गा गाउँपालिकाको अवस्थिति
बुढीगङ्गा गाउँपालिका को नेपाल मा अवस्थिति
बुढीगङ्गा गाउँपालिका
बुढीगङ्गा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षजीतनारायण थापा मगर (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षअमृताकुमारी गच्छदार (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५६.४१ किमी (२१.७८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५१,४९७
  घनत्व९१०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविक हात्तीमुडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बुढीगङ्गा गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका टङ्किसिनवारी, हात्तीमुडा, शिसवनी बडहराडङ्ग्राहा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुढीगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या ५१,४९७ रहेको छ भने यहाँ ९,३५७ घरधुरी रहेका छन्।[]

बुढीगङ्गा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
टङ्किसिनवारी (१, ३)९,३८९५.२९१,७७४.८६
टङ्किसिनवारी (२, ८, ९)९,०१६७.०४१,२८०.६८
टङ्किसिनवारी (४–७)९,१२५६.२९१,४५०.७२
हात्तीमुडा (५–८)६,६७३७.३२९११.६१
हात्तीमुडा (१–४, ९)६,१९६११.९८५१७.२०
डङ्ग्राहा (१–३) र शिसवनी बडहरा (१, २, ६–९)५,५८१९.४२५९२.४६
शिसवनी बडहरा (३–५) र डङ्ग्राहा (४–९)५,५१७९.४२५८५.६७
जम्मा५१,४९७५६.७६९०७.२८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]