सामग्रीमा जानुहोस्

उर्लाबारी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उर्लाबारी नगरपालिका
उर्लाबारी नगरपालिका मा पर्दछ कोशी प्रदेश
उर्लाबारी नगरपालिका
कोशी प्रदेशको नक्सामा उर्लाबारी नगरपालिकाको अवस्थिति
उर्लाबारी नगरपालिका मा पर्दछ नेपाल
उर्लाबारी नगरपालिका
उर्लाबारी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°३७′E / 26.67°N 87.61°E / 26.67; 87.61
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखगङ्गाप्रसाद खरेल (नेकपा (एमाले))
  उपप्रमुखमिनाकुमारी खतिवडा (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा७४.६२ किमी (२८.८१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७०,९०८
  घनत्व९५०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविक उर्लाबारी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

उर्लाबारी नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका उर्लाबारी, मधुमल्ला (७,८,९) राजघाट गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार उर्लाबारी नगरपालिकाको कुल जनसङ्ख्या ७०,९०८ रहेको छ भने यहाँ १७,६५० घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन गर्नुहोस्]

उर्लाबारी नगरपालिकाको वडा विभाजन, समावेश साविकका क्षेत्रहरू (नगरपालिका/गाविस तथा वडा), जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

उर्लाबारी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मधुमल्ला (७–९)८,८०४१३.०१६७६.७१
उर्लाबारी (७–९)८,४१३८.३५१००७.५४
उर्लाबारी (६)७,३०२२.९९२४४२.१४
उर्लाबारी (१,५)९,७९०८.६८११२७.८८
उर्लाबारी (२)५,५३५२.७३२०२७.४७
उर्लाबारी (३)५,६७०२.५५२२२३.५३
उर्लाबारी (४)१०,७१९२.८३३७८७.६३
राजघाट (१–४, ९)७,८५१२०.३९३८५.०४
राजघाट (५–८)६,८२४१३.०८५२१.७१
जम्मा७०,९०८७४.६१९५०.३८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]