मिक्लाजुङ गाउँपालिका, मोरङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिक्लाजुङ
Miklajung
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षदेवी प्रसाद आचार्य (एमाले)
 • उपाध्यक्षसरला राई (एमाले)
क्षेत्रफल
 • जम्मा१५८.९८ किमी (६१.३८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२८,७०८
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२१
केन्द्रसाविकको मधुमल्लाको कार्यालय
वेबसाइटhttp://miklajungmunmorang.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविक रमितेखोला, जाँते को (३,४) वडाहरू, मधुमल्ला को (१-६) वडाहरू र टाडी गाउँ विकास समितिहरूलाई समेटेर मिक्लाजुङ गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,७०८ रहेको छ । यसको क्षेत्रफल १५८.९८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको मधुमल्लाको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]