सामग्रीमा जानुहोस्

रतुवामाई नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रतुवामाई नगरपालिका
रतुवामाई नगरपालिका मा पर्दछ कोशी प्रदेश
रतुवामाई नगरपालिका
कोशी प्रदेशको नक्सामा रतुवामाई नगरपालिकाको अवस्थिति
रतुवामाई नगरपालिका मा पर्दछ नेपाल
रतुवामाई नगरपालिका
रतुवामाई नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखनागेश्वरप्रसादसिंह गंगाई (नेपाली काङ्ग्रेस)
  उपप्रमुखदमयन्तादेवी चुडाल (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा११९.२३ किमी (४६.०३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६१,१३९
  घनत्व५१०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविक सिजुवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रतुवामाई नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका इटहरा, महादेवा, झुर्किया, गोविन्दपुर (१¸३¸४¸७), बरडङ्गा (१,४,५,७) र सिजुवा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रतुवामाई नगरपालिकाको कुल जनसङ्ख्या ६१,१३९ रहेको छ भने यहाँ १४,५०८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]