गोविन्दपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोविन्दपुर
गोविन्दपुरको आधिकारिक छाप
छाप
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लामोरङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा१५,५८६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)०२१
वेबसाइटwww.ddcmorang.gov.np

गोविन्दपुर मोरङ जिल्लामा पर्ने एक गाविस हो। मोरङ जिल्लामा रहेको गोविन्दपुर गाबिस एउटा विकासओन्मुख गाबिस हो। बिराटनगरबाट करीब ३५ किलो मिटर पूर्व रहेको यस् गाबिसमा बसोबास गर्ने मानिस् प्राय कृषि पेशामा आबध्द रहेको पाइन्छ। मानिस् हरूमा सबै जसो धर्म मान्ने मनिष पाइन्छ धर्मिक शाहीस्नुताको एक नमुना ठाउँ हो।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार गोविन्दपुरको ३,३७५ घर धुरीमा कुल जनसङ्ख्या १५,५८६ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]