सामग्रीमा जानुहोस्

लेटाङ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेटाङ नगरपालिका
लेटाङ नगरपालिका मा पर्दछ कोशी प्रदेश
लेटाङ नगरपालिका
कोशी प्रदेशको नक्सामा लेटाङ नगरपालिकाको अवस्थिति
लेटाङ नगरपालिका मा पर्दछ नेपाल
लेटाङ नगरपालिका
लेटाङ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखभूपेन्‍द्रकुमार लावती (नेकपा (एमाले))
  उपप्रमुखकृष्णकुमारी पोखरेल (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२१९.२० किमी (८४.६३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३८,१५२
  घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविक लेटाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लेटाङ नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर २-११ (साविक लेटाङ गाविसको सबै वडाहरू र भोगटेनी गाविसको ४-९ वडाहरू), जाँते (१,२,५-९) र वारङ्गी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लेटाङ नगरपालिकाको कुल जनसङ्ख्या ३८,१५२ रहेको छ भने यहाँ ९,३५७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]