सामग्रीमा जानुहोस्

बेलबारी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलबारी नगरपालिका
बेलबारी नगरपालिका को कोशी प्रदेश मा अवस्थिति
बेलबारी नगरपालिका
कोशी प्रदेशको नक्सामा बेलबारी नगरपालिकाको अवस्थिति
बेलबारी नगरपालिका को नेपाल मा अवस्थिति
बेलबारी नगरपालिका
बेलबारी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखदिलप्रसाद राई (नेकपा (एमाले))
  उपप्रमुखनितु थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१३२.७९ किमी (५१.२७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८१,७७१
  घनत्व६२०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविक बेलबारी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बेलबारी नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा बेलबारीकसेनी गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा डाँगिहाटबाहुनी गाविसलाई पनि यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेलबारी नगरपालिकाको कुल जनसङ्ख्या ८१,७७१ रहेको छ भने यहाँ २०,४५९ घरधुरी रहेका छन्।[]

बेलबारी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बेलबारी (१-२)८,३५११५.५४५३७.३९
बेलबारी (४)७,४२२४.५१६४९.३३
बेलबारी (३)७,५४३४.४९१६८०.००
बेलबारी (५–९)९,४६५२५.९९३६४.१८
कसेनी (१-५,७-९)५,८९०१५.१६३८८.५२
कसेनी (३,६) र बाहुनी (२-३)३,९८५७.८८५०५.७१
बाहुनी (४–८)६,१७९१२.७९४८३.११
बाहुनी (९) र डाँगिहाट (२, ३, ७)८,१३०२०.८३९०.८७
बाहुनी (१) र डाँगिहाट (६, ८, ९)९,२४३१५.५६५९४.०२
१०डाँगिहाट (१, ४)६,७५९१३५१.८०
११डाँगिहाट (५)८,८०४५.०७१७३६.४९
जम्मा८१,७७११३२.७८६१५.८४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]