सामग्रीमा जानुहोस्

कटहरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कटहरी गाउँपालिका
कटहरी गाउँपालिका मा पर्दछ कोशी प्रदेश
कटहरी गाउँपालिका
कोशी प्रदेशको नक्सामा कटहरी गाउँपालिकाको अवस्थिति
कटहरी गाउँपालिका मा पर्दछ नेपाल
कटहरी गाउँपालिका
कटहरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदेवराज चौधरी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसीतादेवी राजवंशी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा५१.५९ किमी (१९.९२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४८,५१०
  घनत्व९४०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविक कटहरी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कटहरी गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कटहरी, थलाहाभौडाहा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कटहरी गाउँपालिकाको कुल जनसङ्ख्या ४८,५१० रहेको छ भने यहाँ १०,४९५ घरधुरी रहेका छन्।[]

कटहरी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कटहरी (२, ३)७,१९४५.७५१,२५१.१३
कटहरी (१, ५)९,४६५५.७११,६५७.६२
कटहरी (४, ६)६,०१५३.७९१,५८७.०७
कटहरी (७–९)८,३९७७.३११,१४८.७०
भौडाहा (१–४, ९)४,२०६६.४१६५६.१६
भौडाहा (५–८) र थलाहा (५, ६, ८, ९)७,९३५११.८९६६७.३७
थलाहा (१–४, ७)५,२९८१०.७३४९३.७६
जम्मा४८,५१०५१.५९९४०.३०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]