बुढीगङ्गा गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मोधा बुढीगंगा

Modha Budhiganga
देश नेपाल
राज्यप्रदेश नं. १
जिल्लामोरङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षबालचन्द्र माझी (फोरम)
 • उपाध्यक्षअमृताकुमारी गच्छदार (फोरम)
क्षेत्रफल
 • जम्मा५६.४१ किमी (२१.७८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा४१,५८६
 • घनत्व७४०/किमी (१,९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-२१
केन्द्रसाविकको हात्तीमुडाको कार्यालय
वेबसाइटbudhigangamunmorang.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका टंकीसिनवारी, हात्तीमुडा, शिसवनीवडहराडंग्राहा गाउँ विकास समितिहरूलाई समेटेर मोधा बुढीगंगा गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ४१,५८६ रहेको छ । यसको क्षेत्रफल ५६.४१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हात्तीमुडाको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]