सामग्रीमा जानुहोस्

इलाम २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इलाम २
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा इलाम २
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)सुवासचन्द्र नेम्वाङ

इलाम २ नेपालको इलाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

इलाम २ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • इलाम २ (क)
  • इलाम २ (ख)
निर्वाचन सदस्य दल
२०४८ मणिकुमार लिम्बू नेकपा एमाले
२०५१ कुलबहादुर गुरुङ नेपाली काङ्ग्रेस
२०५६ सुवासचन्द्र नेम्वाङ नेकपा एमाले
जेठ २०७५ नेकपा
२०७७ पुस नेकपा एमाले

निर्वाचनको नतिजा

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सुवासचन्द्र नेम्वाङनेकपा (एमाले)३०,०२०४५.३६
डम्बरबहादुर खड्कानेपाली काङ्ग्रेस२९,९०६४५.१९
प्रकाश सापकोटाराष्ट्रिय स्वतन्त्र पार्टी१,३८०२.०९
मणिबहादुर लिम्बूमङ्गोल नेसनल अर्गनाइजेसन१,३६३२.०६
खड्गप्रसाद पालुङ्गवाराष्ट्रिय जनमुक्ति पार्टी१,२७२१.९२
अन्य२,२४४३.३९
जम्मा६६,१८५१००
बहुमत११४
नेकपा (एमाले) विजयी
स्रोत: [३]

उम्मेदवारदलमत%
गोविन्द गिरीनेपाली काङ्ग्रेस१६,६५८४६.६७
गणेशप्रसाद बरालनेकपा (एमाले)१५,४४७४३.२७
लछुमन राईमङ्गोल नेसनल अर्गनाइजेसन१,५३५४.३
यमनाथ भण्डारीराष्ट्रिय प्रजातन्त्र पार्टी९७५२.७३
अन्य१,०८१३.०३
जम्मा३५,६९६१००
बहुमत१,२११
नेपाली काङ्ग्रेस
स्रोत: [३]

उम्मेदवारदलमत%
रामबहादुर मगरनेकपा (एमाले)१३,७५४४४.३८
हर्कबहादुर लावतीनेकपा (माओवादी केन्द्र)११,१६७३६.०४
विनयकुमार फागुसङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च२,०५४६.६३
पवित्रा लिम्बू तुम्बाहाङ्फेराष्ट्रिय जनमुक्ति पार्टी१,४१५४.५७
बलबहादुर आङ्देम्बेजनता समाजवादी पार्टी, नेपाल७९९२.५८
उजितकुमार राईमङ्गोल नेसनल अर्गनाइजेसन७३९२.३८
अन्य१,०६०३.४२
जम्मा३०,९८८१००
बहुमत२,५८६
नेकपा (एमाले)
स्रोत: [३]

दल उम्मेदवार मत
नेकपा (एमाले) सुवासचन्द्र नेम्वाङ ३६,५१७
नेपाली काङ्ग्रेस केशव थापा २६,८६५
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दीपककुमार योङ्हाङ १,७६१
राष्ट्रिय जनमुक्ति पार्टी खड्गप्रसाद पालुङ्गवा १,३०८
सङ्घीय समाजवादी फोरम, नेपाल कृष्णबहादुर खत्री १,१०६
अन्य ८३२
अवैध मत २,६५३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) रामबहादुर मगर १९,८३८
नेपाली काङ्ग्रेस डम्बरबहादुर खड्का १६,२८६
अन्य १,०१६
अवैध मत १,३७६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) धीरेन्द्र शर्मा १४,७१६
नेपाली काङ्ग्रेस खगेन्द्र देवान ११,०६५
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थाङ्साङ लावती २,२५४
राष्ट्रिय जनमुक्ति पार्टी जयकुमार केरूङ १,४३२
सङ्घीय समाजवादी फोरम, नेपाल मणिविक्रम लिम्बू १,३५७
अन्य ७८४
अवैघ मत ११,३७६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) सुवासचन्द्र नेम्वाङ १४,९३०
नेपाली काङ्ग्रेस भेषराज आचार्य १२,८२८
एनेकपा (माओवादी) रमेशकुमार लिङ्देन ४,६४८
सङ्घीय समाजवादी पार्टी, नेपाल विनोदकुमार नेम्वाङ २,४८६
अन्य २,५८७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[४]
दल उम्मेदवार मत
नेकपा (एमाले) सुवासचन्द्र नेम्वाङ १७,७४८
नेपाली काङ्ग्रेस केशव थापा १४,०४४
नेकपा (माओवादी केन्द्र) हर्कबहादुर लावती ८,९१६
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उत्तमकुमार योङयाङ १,६७८
अन्य १,६८२
अवैध मत २,०९९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५]
दल उम्मेदवार मत
नेकपा (एमाले) सुवासचन्द्र नेम्वाङ १७,४०७
नेपाली काङ्ग्रेस कुलबहादुर गुरुङ १५,४८२
राष्ट्रिय जनमुक्ति पार्टी सुवर्णबहादुर पाठक ३,०९३
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) पद्मसुन्दर लावती १,४७५
अन्य २,१८६
अवैध मत ८७५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[६][७]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कुलबहादुर गुरुङ १२,५४७
नेकपा (एमाले) मणिकुमार लिम्बू ११,९६०
राष्ट्रिय जनमुक्ति पार्टी चन्द्रप्रसाद यज्ञ २,५६०
स्वतन्त्र चतुरमान लिम्बू २,३९६
राष्ट्रिय प्रजातन्त्र पार्टी यमप्रसाद चापागाई १,४५८
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[६]
दल उम्मेदवार मत
नेकपा (एमाले) मणिकुमार लिम्बू १९,७५९
नेपाली काङ्ग्रेस कुलबहादुर गुरुङ १७,७४९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सुची", निर्वाचन आयोग 
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५