सामग्रीमा जानुहोस्

सुनसरी १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनसरी १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सुनसरी १
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
मतदाता सङ्ख्या१,५०,३९३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलहर्कराज राई
सदस्य(हरू)श्रम संस्कृति पार्टी

सुनसरी १ नेपालको सुनसरी जिल्लाको ४ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सुनसरी १ मा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १–५ वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुनसरी १ (क)
  • सुनसरी १ (ख)
निर्वाचन सदस्य दल
२०४८ मनमोहन अधिकारी नेकपा एमाले
२०५१ लिला श्रेष्ठ सुब्बा
२०५६ कुन्ता शर्मा
२०६४ किरण कुमार राई नेकपा (माके)
पुस २०६५ नेकपा (माके)
२०७० कृष्णकुमार राई नेकपा (एमाले)
२०७४ जयकुमार राई
जेठ २०७५ नेकपा
२०७९ अशोककुमार राई जनता समाजवादी पार्टी, नेपाल
२०८२ हर्कराज राई श्रम संस्कृति पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
हर्कराज राईश्रम संस्कृति पार्टी३५,७४१४३.०७
गोमा तामाङराष्ट्रिय स्वतन्त्र पार्टी२७,२४९३२.८४
टीकाराम लिम्बूनेकपा (एमाले)६,४६३७.७९
सूर्यबहादुर भट्टराईनेपाली कम्युनिस्ट पार्टी६,१८५७.४५
सुजेन्द्र तामाङनेपाली काङ्ग्रेस३,९७०४.७८
उद्धव श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी१,४१९१.७१
अन्य१,९५५२.३६
कुल सदर मत८२,९८२१००
दर्ता भएका मतदाता/मतदान१५०,३९३
मतान्तर८,४९२
श्रम संस्कृति पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
अशोक राईजनता समाजवादी पार्टी, नेपाल१७,०५९२३.३६
गोमा तामाङराष्ट्रिय स्वतन्त्र पार्टी१६,६०६२२.७४
मुकसामहाङ सुब्बानेकपा (माओवादी केन्द्र)१३,०८७१७.९२
अशोककुमार राईराष्ट्रिय प्रजातन्त्र पार्टी७,८८४१०.८
मनोजकुमार मेयाङ्बोस्वतन्त्र७,८१२१०.७
तर्कबहादुर मगरस्वतन्त्र३,८१८५.२३
कुमार कार्कीस्वतन्त्र१,८६४२.५५
मातृकाप्रसाद भट्टराईस्वतन्त्र१,७६०२.४१
अन्य३,१३१४.२९
कुल सदर मत७३,०२११००
मतान्तर४५३
दल उम्मेदवार मत
नेकपा (एमाले) जयकुमार राई ४४,५२८
सङ्घीय समाजवादी फोरम, नेपाल अशोककुमार राई २२,१२३
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कृष्णमान लिम्बू १,५२१
नेकपा (माले) हर्कराज विष्ट १,३६६
अन्य ३,२१२
बदर मत ४,३४०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्ण कुमार राई १४,३८४
नेपाली काङ्ग्रेस चन्द्रप्रसादश्रेष्ठ १२,३३७
एनेकपा (माओवादी) मुक्सामहाङ सुब्बा लिम्बू ९,०२५
सङ्घीय समाजवादी पार्टी ध्यानबहादुर राई ३,८०९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जद्धबहादुर लोहनी १,११२
राष्ट्रिय जनमुक्ति पार्टी चन्द्रबहादुर लिम्बू १,०४२
अन्य २,३९४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]


दल उम्मेदवार मत
नेकपा (माओवादी) किरणकुमार राई १८,६२०
नेकपा (एमाले) मनोजकुमार मेयाङ्बो ११,६९३
नेपाली काङ्ग्रेस उमा बास्तोला ६,५३५
नेकपा (संयुक्त) दीपक राई १,९४४
राष्ट्रिय प्रजातन्त्र पार्टी मीनकुमार लिम्बू १,६२५
अन्य १,९६८
बदर मत २,७६०
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) कुन्ता शर्मा १४,८४३
नेपाली काङ्ग्रेस चन्द्रप्रसाद श्रेष्ठ १३,०३२
नेकपा (माले) ध्यानबहादुर राई ५,७९९
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्ण कुमार राई ४,२५१
राष्ट्रिय जनमुक्ति पार्टी श्रवणकुमार लिम्बू ३,२०४
अन्य ९०२
बदर मत ८१३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) लीला श्रेष्ठ सुब्बा १२,७७४
नेपाली काङ्ग्रेस विनोदकुमार राई ७,७०५
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णकुमार राई ७,३३७
राष्ट्रिय जनमुक्ति पार्टी गोरेबहादुर खपाङ्गी ४,९११
अन्य ९०२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) मनमोहन अधिकारी २७,७८४
नेपाली काङ्ग्रेस बेख डङ्गोल २३,३४२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "सुनसरी-१ मा हर्क साम्पाङ विजयी", अनलाइनखबर
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]