सामग्रीमा जानुहोस्

झापा २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झापा २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कोशी प्रदेशमा झापा २
संरक्षित क्षेत्र हरियो रङमा
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
मतदाता सङ्ख्या१,४७,५२२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदइन्दिरा राना मगर (राष्ट्रिय स्वतन्त्र पार्टी)
कोशी प्रदेश
सांसद
२(क)
एकराज कार्की (नेकपा (एमाले)
कोशी प्रदेश प्रदेश
सांसद
२(ख)
तिलचन पाठक नेकपा (एमाले)

झापा २ नेपालको झापा जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

झापा २ संसदीय निर्वाचन क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १-९ , कनकाई नगरपालिकाको ८ र ९ र बुद्धशान्ति गाउँपालिकाको १-३ लगायतका वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा २ (क)
  • झापा २ (ख)
निर्वाचन सदस्य दल
२०४८ देवीप्रसाद ओझा नेकपा (एमाले)
२०५१ चन्द्रप्रकाश मैनाली
२०५५ नेकपा (माले)
२०५६ केपी शर्मा ओली नेकपा (एमाले)
२०६४ गौरीशङ्कर खड्का नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० सुधीरकुमार सिवाकोटी नेपाली काङ्ग्रेस
२०७४ पवित्रा निरौला खरेल नेकपा (एमाले)
२०७५ नेकपा
२०७८ नेकपा (एमाले)
२०७९ देवराज घिमिरे
२०८२ इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
इन्दिरा राना मगरराष्ट्रिय स्वतन्त्र पार्टी६०,११०६५.८२
देवराज घिमिरेनेकपा (एमाले)११,३६८१२.४५
केशवकुमार भण्डारीश्रम संस्कृति पार्टी७,२९१७.९८
सरिता प्रसाईंनेपाली काङ्ग्रेस५,६१६६.१५
भद्रप्रसाद नेपालराष्ट्रिय प्रजातन्त्र पार्टी३,९६६४.३४
धर्मशिला चापागाईंनेपाली कम्युनिस्ट पार्टी१,११५१.२२
अन्य१,८५७२.०३
कुल सदर मत९१,३२३१००
वैध मतहरू९१,३२३९५.३३
बदर/रिक्त मतहरू४,४६९४.६७
जम्मा मत९५,७९२१००
दर्ता भएका मतदाता/मतदान१४७,५२२६४.९३
मतान्तर४८,७४२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
देवराज घिमिरेनेकपा (एमाले)२८,७१६३५.१४
भद्रप्रसाद नेपालस्वतन्त्र२६,४५५३२.३७
हरिकुमार राना मगरनेकपा (माओवादी केन्द्र)१३,९३०१७.०५
रुद्र प्रसाद गिरीराष्ट्रिय स्वतन्त्र पार्टी८,७८११०.७५
अन्य३,८३९४.७
कुल सदर मत८१,७२११००
मतान्तर२,२६१
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) पवित्रा निरौला खरेल ४५,८१७
नेपाली काङ्ग्रेस उद्धव थापा ३२,०५०
विवेकशील साझा पार्टी नबिन बास्तोला १,१०५
अन्य २,९८५
बदर मत ३,६९९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुधिर कुमार शिवाकोटी १३,५५४
नेकपा (एमाले) पवित्रा निरौला खरेल १२,८२५
एनेकपा (माओवादी) पूर्णप्रसाद राजवंशी १०,१०८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भक्तिप्रसाद सिटौला ६,७१०
सङ्घीय समाजवादी पार्टी, नेपाल भूपालबहादुर राई १,०१२
अन्य २,६०५
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) गौरीशङ्कर खड्का १८,५८०
नेपाली काङ्ग्रेस सुधीरकुमार शिवाकोटी १३,८४३
नेकपा (एमाले) मेनुका पोखरेल काफ्ले ९,१६८
नेकपा (माले) भास्कर काफ्ले २,७१६
अन्य ४,०६९
बदर मत २,९७८
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) केपी शर्मा ओली १८,९०९
नेपाली काङ्ग्रेस गिरिराजकुमारी प्रसाईं १८,८९२
नेकपा (माले) चन्द्रप्रकाश मैनाली १०,१९९
राष्ट्रिय जनमुक्ति पार्टी सञ्जुहाङ पालुङ्वा लिम्बू २,७२७
राष्ट्रिय प्रजातन्त्र पार्टी हरिनाथ बास्तोला १,१४३
अन्य १,१७४
बदर मत २,००१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) चन्द्रप्रकाश मैनाली १८,८६३
नेपाली काङ्ग्रेस रामबाबु प्रसाईं १२,४५६
राष्ट्रिय प्रजातन्त्र पार्टी जयनारायण ढुङ्गाना ६,२४७
राष्ट्रिय जनमुक्ति पार्टी बल बहादुर इङ्नाम २,०७२
नेपाल सद्भावना पार्टी कामेश्वर दत्त १,०८७
अन्य ५२९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) देवीप्रसाद ओझा २०,६४६
नेपाली काङ्ग्रेस सी.के. प्रसाईं १२,३८२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "झापा-२ निर्वाचन नतिजा २०८२: इन्दिरा राना मगर विजयी", कान्तिपुर निर्वाचन पोर्टल
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]