उदयपुर १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उदयपुर १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा उदयपुर १
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)नारायण खड्का

उदयपुर १ नेपालको उदयपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

उदयपुर १ मा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिकात्रियुगा नगरपालिका समेटिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • उदयपुर १ (क)
  • उदयपुर १ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ लक्ष्मीनारायण चौधरी नेकपा एमाले
२०५६ सुरेशकुमार राई
२०६४ नारायण खड्का नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]