सामग्रीमा जानुहोस्

झापा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झापा १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा झापा १
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
मतदाता सङ्ख्या१,३१,०६७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)निशा डाँगी

झापा १ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

झापा १ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको ९ र १० र बुद्धशान्ति गाउँपालिकाको वडा ४–७ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा १ (क)
  • झापा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ द्रोणप्रसाद आचार्य नेकपा एमाले
२०५१ कृष्णप्रसाद सिटौला नेपाली काङ्ग्रेस
२०५१ पुष्पराज पोखरेल नेकपा एमाले
२०५६ कृष्णप्रसाद सिटौला नेपाली काङ्ग्रेस
२०६४ धर्मप्रसाद घिमिरे नेकपा (माके)
पुस २०६५ नेकपा (माके)
२०७० रविन कोइराला नेकपा (एमाले)
२०७४ सुरेन्द्रकुमार कार्की नेकपा (माके)
२०७७ जेठ नेकपा
२०७८ भदौ नेकपा (माके)
२०७९ विश्वप्रकाश शर्मा नेपाली काङ्ग्रेस
२०८२ निशा डाँगी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
निशा डाँगीराष्ट्रिय स्वतन्त्र पार्टी४५,६८०५८.३५
केशवराज पाण्डेनेपाली काङ्ग्रेस१०,५५०१३.४८
केवलराम राईश्रम संस्कृति पार्टी१०,००४१२.७८
रामचन्द्र उप्रेतीनेकपा (एमाले)७,६५९९.७८
हेमराज कार्कीराष्ट्रिय प्रजातन्त्र पार्टी१,६१२२.०६
सन्तोष तामाङमङ्गोल नेसनल अर्गनाइजेसन९७११.२४
आशिष घिमिरेनेपाली कम्युनिस्ट पार्टी९२२१.१८
अन्य८९३१.१४
कुल सदर मत७८,२९११००
वैध मतहरू७८,२९१९४.८
बदर/रिक्त मतहरू४,२९६५.२
जम्मा मत८२,५८७१००
दर्ता भएका मतदाता/मतदान१३१,०६७६३.०१
मतान्तर३५,१३०
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
विश्वप्रकाश शर्मानेपाली काङ्ग्रेस३९,६२४५१.४१
अग्नीप्रसाद खरेलनेकपा (एमाले)२५,३४९३२.८९
ओमनाथ भण्डारीराष्ट्रिय स्वतन्त्र पार्टी८,५६४११.११
सन्तोष तामाङमङ्गोल नेसनल अर्गनाइजेसन१,५७७२.०५
अन्य१,९५७२.५४
कुल सदर मत७७,०७११००
मतान्तर१४,२७५
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) सुरेन्द्रकुमार कार्की ३६,१७३
नेपाली काङ्ग्रेस विश्वप्रकाश शर्मा ३३,३१०
मङ्गोल नेसनल अर्गनाइजेसन सन्तोष तामाङ १,३८९
सङ्घीय समाजवादी फोरम, नेपाल भक्तबहादुर लिम्बू १,०४४
अन्य ४८३
अवैध मत २,६६७
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) रवीन कोइराला १७,२२९
नेपाली काङ्ग्रेस विश्वप्रकाश शर्मा १६,५४०
एनेकपा (माओवादी) बोधराज दाहाल ६,८५८
सङ्घीय समाजवादी पार्टी धनप्रसाद गुरुङ १,९७९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अशोक सुब्बा १,४६३
अन्य २,३५१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) धर्मप्रसाद घिमिरे १५,२७६
नेपाली काङ्ग्रेस नरेन्द्रविक्रम नेम्वाङ १४,२८३
नेकपा (एमाले) नरेश खरेल १४,०२८
नेकपा (माले) बद्रीप्रसाद उप्रेती १,६३८
अन्य ३,४१४
अवैध मत २,७९२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]


दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कृष्णप्रसाद सिटौला १७,५६१
नेकपा (एमाले) नारायण राजवंशी १५,३००
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देन ५,६२५
राष्ट्रिय जनमुक्ति पार्टी ज्ञानबहादुर इम्बुङ २,७०८
नेपाल सद्भावना पार्टी सूर्यनारायण गणेश २,२७२
नेकपा (माले) ध्यानबहादुर राई २,१६८
स्वतन्त्र जगतबहादुर श्रेष्ठ १,४१७
अन्य ५१५
अवैध मत १,२४९
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) पुष्पराज पोखरेल १५,६५२
नेपाली काङ्ग्रेस कृष्णप्रसाद सिटौला १४,५११
राष्ट्रिय प्रजातन्त्र पार्टी देवीरमण भट्टराई ५,३९०
नेपाल सद्भावना पार्टी जीवनसिंह राजवंशी ३,८६९
राष्ट्रिय जनमुक्ति पार्टी रामप्रसाद २,७७६
स्वतन्त्र झतन राजवंशी १७६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:
२०५४ उप-निर्वाचन
[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार
नेपाली काङ्ग्रेस कृष्णप्रसाद सिटौला
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार Votes
नेकपा (एमाले) द्रोणप्रसाद आचार्य १३,७२१
नेपाली काङ्ग्रेस कृष्णप्रसाद सिटौला ९,८२७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "झापा-१ मा रास्वपाकी निशा डाँगी विजयी", कान्तिपुर निर्वाचन पोर्टल
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. "Finalised Constituencies With Top Two", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५
  8. "बिभिन्न जिल्लाका निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका सदस्यमा निर्वाचित हुनु भएको", rajpatra.dop.gov.np, मूलबाट २०२१-०७-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-११

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]