सामग्रीमा जानुहोस्

मोरङ ६ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोरङ ६
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा मोरङ ६
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
मतदाता सङ्ख्या१,३७,८३२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)शेखर कोइराला

मोरङ ६ नेपालको मोरङ जिल्लाको ६ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मोरङ ६ मा बुढीगङ्गा गाउँपालिका, सुन्दरहरैचा नगरपालिकाको २–७ वडा र विराटनगर महानगरपालिकाको ४–७, ९, ११ र १२ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मोरङ ६ (क)
  • मोरङ ६ (ख)
निर्वाचन सदस्य दल
२०४८ श्यामलाल तवेदार नेपाली काङ्ग्रेस
२०५१ गुरुप्रसाद बराल नेकपा (एमाले)
२०५६ हरिनारायण चौधरी नेपाली काङ्ग्रेस
२०६४ भीमराज चौधरी राजवंशी मधेशी जनअधिकार फोरम, नेपाल
२०६५ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० महेश आचार्य नेपाली काङ्ग्रेस
२०७४ लालबाबु पण्डित नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ शेखर कोइराला नेपाली काङ्ग्रेस

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
शेखर कोइरालानेपाली काङ्ग्रेस३५,२२४४३.८
लालबाबु पण्डितनेकपा (एमाले)२२,९४६२८.५३
यादव कुमार प्रधानराष्ट्रिय स्वतन्त्र पार्टी९,१४०११.३६
गोपाल क्षेत्रीराष्ट्रिय प्रजातन्त्र पार्टी८,९२५११.१
बुद्धिराम माझीजनमत पार्टी१,८४४२.२९
अन्य२,३४७२.९२
जम्मा८०,४२६१००
मतान्तर१२,२७८
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) लालबाबु पण्डित ३३,९४१
नेपाली काङ्ग्रेस शेखर कोइराला ३३,२६६
सङ्घीय समाजवादी फोरम, नेपाल राजेश्वर विश्वास ५,२६१
राष्ट्रिय जनता पार्टी नेपाल तवरेज अख्तर आलम १,११८
अन्य १,२७७
बदर मत ४,२५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस महेश आचार्य १२,५५२
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) भक्तिनाथ माझी थारु ७,५६८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महेशप्रसाद भट्टराई ५,६००
मधेशी जनअधिकार फोरम, नेपाल मृत्युञ्जयकुमार झा ५,३२७
एनेकपा (माओवादी) बाबुराजा ओझा ४,२८७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बल्लभप्रसाद दाहाल ३,५३६
तराई मधेश लोकतान्त्रिक पार्टी मोहम्मद कादिर १,०२०
अन्य २,२२४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल भिमराज चौधरी राजवंशी १७,०८६
नेपाली काङ्ग्रेस महेश आचार्य ११,५५८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महेश रेग्मी ७,२७२
नेकपा (माओवादी) हिरदलाल चौधरी ३,३९९
अन्य ३,३३७
बदर मत २,०४७
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हरिनारायण चौधरी २२,८५६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गुरुप्रसाद बराल १८,६१२
नेपाल सद्भावना पार्टी बाबुनन्द यादव ४,०४५
नेकपा (माले) हरिप्रसाद घिमिरे २,३५४
राष्ट्रिय प्रजातन्त्र पार्टी भूषणराम मण्डल १,५५४
अन्य ८६१
बदर मत १,६९३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गुरुप्रसाद बराल १५,४६०
नेपाली काङ्ग्रेस सत्यनारायण चौधरी १३,८५८
राष्ट्रिय प्रजातन्त्र पार्टी भूषणराज मण्डल ५,६४६
नेपाल सद्भावना पार्टी रामनारायण यादव २,८८५
अन्य ७३७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस श्यामलाल तवेदार २३,९३१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मोहनचन्द्र अधिकारी १४,४८६
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग नेपाल
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]