सामग्रीमा जानुहोस्

देवानगञ्ज गाउँपालिका

निर्देशाङ्कहरू: २६°२७′N ८७°०८′E / 26.45°N 87.14°E / 26.45; 87.14
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(देवानगन्ज गाउँपालिकाबाट अनुप्रेषित)
देवानगञ्ज गाउँपालिका
देवानगञ्ज गाउँपालिका is located in कोशी प्रदेश
देवानगञ्ज गाउँपालिका
कोशी प्रदेशको नक्सामा देवानगञ्ज गाउँपालिकाको अवस्थिति
देवानगञ्ज गाउँपालिका is located in नेपाल
देवानगञ्ज गाउँपालिका
देवानगञ्ज गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°२७′N ८७°०८′E / 26.45°N 87.14°E / 26.45; 87.14
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी
सरकार
 • नगर प्रमुखबेचनप्रसाद मेहता (जनता समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखकुमारी विभा यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा५३.५६ किमी (२०.६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९,०३०
 • घनत्व७३०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविक देवानगञ्जको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक मध्यहर्षाही, देवानगञ्ज, कप्तानगञ्ज, साहेबगञ्ज राजगञ्ज सिनुवारी गाउँ विकास समितिहरूलाई समेटेर देवानगञ्ज गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ५३.५६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको देवानगञ्जको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवानगञ्ज गाउँपालिकाको कुल जनसङ्ख्या ३९,०३० रहेको छ भने यहाँ ७,८०५ घरधुरी रहेका छन्।[]

राजनीति पृृष्टभुमि

[सम्पादन गर्नुहोस्]

राजगंज सिनवारी गाविसवाट राणाशासन अन्तगर्न वि.स.१९९० सालमा प्रधानमन्त्री जुद्ध शमशेरले महात्मा वौनदास र महात्मा सोनाई दासलाई छुवाछूतको मुद्दा लगाई देश निकाला गरेको थियो। मोरगंको राजगंज सिनवारी हाल सुनसरी महात्मा सोनाई दास यादवकोघरमा रहि आन्दोलन सुरु गरे ।वि.पि. कोईराला लाई महात्मा वौनदास यादव वनारसमा भेटपछि नेपालको जहनियाँ शासन अन्त गर्न१९९० साल गुरुपुर्णिमा को दिन ५१ रुपैयाँ वि.पि. कोईराला लाई महात्मा सोनाई दासले सहयोग गरेका थिए । २०१५ सालमा मोरगंको ३२ नम्बर वुथ राजगंज सिनवारी जगह महात्मा सोनाई दास यादवको घरमा वसि वि पि कोईराला चुनाव जितेका थिए।

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]