रकम चेम्जोङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रकम चेम्जोङ
शान्ति तथा पुनर्निर्माण मन्त्रालय, नेपाल
कार्यकाल
२०६६ जेठ – २०६७ माघ[१]
राष्ट्रपति रामवरण यादव
प्रधानमन्त्री माधवकुमार नेपाल
अग्रज जनार्दन शर्मा
उतराधिकारी बर्षमान पुन

रकम चेम्जोङ नेपालका एक सकृय राजनितिज्ञ हुन् । उनी २०६६ जेठ ११ मा माधवकुमार नेपालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "पूर्व मन्त्रीज्यूहरू", peace.gov.np, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, अन्तिम पहुँच २०७० पुस १२