राम हरि खतिवडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रामहरि खतिवडाबाट अनुप्रेषित)
रामहरि खतिवडा
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
पूर्वाधिकारीयज्ञराज सुनुवार
निर्वाचन क्षेत्रओखलढुङ्गा १
व्यक्तिगत विवरण
जन्म२०२६ पुस २४
थाक्ले, ओखलढुङ्गा जिल्ला
राजनीतिक दलनेपाली कांग्रेस

रामहरि खतिवडा एक नेपाली राजनीतिज्ञनेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन्।[१] उनी २०७९ मा ओखलढुङ्गा बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "रामहरि खतिवडा - नेपाल निर्वाचन २०७९", कान्तिपुर, अन्तिम पहुँच २०२२-११-२४ 
  2. "ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित", कान्तिपुर, अन्तिम पहुँच २०२२-११-२४