शिव कुमार मण्डल
स्वरूप
शिव कुमार मण्डल एक नेपाली राजनीतिज्ञ, आपूर्ति मन्त्री र मोरङ-५, प्रदेश नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा (नेपाल) सदस्यको रूपमा सेवा गरिरहेका छन्। उनी नेपाल कम्युनिष्ट पार्टीका सदस्य हुन् ।[१][२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "UCPN (M) candidate Mandal wins by 8 votes", kathmandupost.ekantipur.com।
- ↑ "CPN (Maoist Center) win at Morang-5", My Republica। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-३० मिति
- ↑ "Black marketeers getting impunity due to lack of proper law: Minister Mandal", kathmandupost.ekantipur.com।