सामग्रीमा जानुहोस्

स्याङ्जा २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्याङ्जा २
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा स्याङ्जा २
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
मतदाता सङ्ख्या१,१७,९३०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यझविलाल डुम्रे

स्याङ्जा २ नेपालको स्याङ्जा जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र १५ भदौ २०८२ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

स्याङ्जा २ मा कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, वडा ५–९, वालिङ नगरपालिका, भीरकोट नगरपालिका समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • स्याङ्जा २ (क)
  • स्याङ्जा २ (ख)
निर्वाचन सदस्य दल
२०४८ रुद्रमान गुरुङ नेपाली काङ्ग्रेस
२०५१ ध्रुवराज लम्साल नेकपा (एमाले)
२०५६ गोपालमान श्रेष्ठ नेपाली काङ्ग्रेस
२०६४ नेपाली काङ्ग्रेस
२०७० कमलप्रसाद पङ्गेनी नेपाली काङ्ग्रेस
२०७४ पद्मकुमारी अर्याल नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ धनराज गुरुङ नेपाली काङ्ग्रेस
२०८२ झविलाल डुम्रे राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
झविलाल डुम्रेराष्ट्रिय स्वतन्त्र पार्टी२५,३५४४०.७२
भागवतप्रकाश मल्लनेपाली काङ्ग्रेस२०,८३०३३.४५
खिमबहादुर थापानेकपा (एमाले)१४,१०८२२.६६
पदमबहादुर विकनेपाली कम्युनिस्ट पार्टी८४८१.३६
रविन पाठकराष्ट्रिय प्रजातन्त्र पार्टी५६६०.९१
अन्य५६००.९
कुल सदर मत६२,२६६१००
दर्ता भएका मतदाता/मतदान११७,९३०
मतान्तर४,५२४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
धनराज गुरुङनेपाली काङ्ग्रेस३१,४६६४६.५१
पद्मकुमारी अर्यालनेकपा (एमाले)२५,८३९३८.१९
टीकाराज गुरुङराष्ट्रिय स्वतन्त्र पार्टी८,११३११.९९
अन्य२,२३९३.३१
कुल सदर मत६७,६५७१००
मतान्तर५,६२७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) पद्मकुमारी अर्याल ३५,१४२
नेपाली काङ्ग्रेस गोपालमान श्रेष्ठ ३१,४३६
अन्य १,०७७
बदर मत १,८२७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कमलप्रसाद पङ्गेनी १७,७९१
नेकपा (एमाले) कृष्ण खाँण १६,२६४
एनेकपा (माओवादी) कल्पना अर्याल २,८०९
अन्य १,४२०
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गोपालमान श्रेष्ठ १७,२४७
नेकपा (एमाले) चक्रबहादुर पराजुली १२,१७३
नेकपा (माओवादी) दीपा भुसाल ११,८२४
नेकपा (संयुक्त) रुद्रबहादुर थापा १,०८९
अन्य ३,५३९
बदर मत २,४७१
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गोपालमान श्रेष्ठ २१,५७२
नेकपा (एमाले) प्रेमनारायण शर्मा पौडेल १३,९९१
राष्ट्रिय प्रजातन्त्र पार्टी नीलकण्ठ काफ्ले ३,६८७
अन्य २,२२२
बदर मत १,०८८
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) ध्रुवराज लम्साल १४,८२०
नेपाली काङ्ग्रेस गोपालमान श्रेष्ठ १२,२३६
स्वतन्त्र सूर्यप्रसाद रेग्मी ५,९९५
राष्ट्रिय प्रजातन्त्र पार्टी पीताम्बर थापा ४,५६९
अन्य १,२९६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रुद्रमान गुरुङ १५,९९९
नेकपा (एमाले) १३,२८५
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "स्याङजा-२ मा रास्वपाका झविलाल डुम्रे विजयी", कान्तिपुर
  3. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]