सामग्रीमा जानुहोस्

भीरकोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीरकोट
भीरकोट मा पर्दछ गण्डकी प्रदेश
भीरकोट
भीरकोट
गण्डकी प्रदेशको नक्सामा भीरकोट
भीरकोट मा पर्दछ नेपाल
भीरकोट
भीरकोट
भीरकोट (नेपाल)
निर्देशाङ्क (भीरकोट): २८°२′१२″उ ८३°४७′५८″पू / 28.03667°N 83.79944°E / 28.03667; 83.79944
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७२ असोज १
सरकार
  प्रकारस्थानीय तह
  नगरप्रमुखगोविन्दकुमार कर्माचार्य नेपाली काङ्ग्रेस
  उपप्रमुखभगवती रेग्मी नेपाली काङ्ग्रेस
क्षेत्रफल
  जम्मा७८.२३ किमी (३०.२० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,१३४
  घनत्व२३०/किमी (६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
वेबसाइटभीरकोट नगरपालिका

भीरकोट नगरपालिका नेपालको गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा अवस्थित एक नगरपालिका हो ।[][][][] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा स्याङ्जा जिल्लामा दार्सिङ दहथुम, खिलुङ देउराली, ढापुक सिमलभञ्ज्याङबानेथोक देउराली गरि ४ गाउँ विकास समितिहरूलाई समेटेर भीरकोट नगरपालिका घोषणा गरिएको थियो[] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा छाङछाङ्दी (२,३,७,८,९), स्वरेक (१,५,६,७,९) र कालिकाकोट (३-८) गाविसहरू यसमा गाभिएका थिए।

भीरकोट नगरपालिकाको केन्द्र दार्सिङ दहथुम गाउँ विकास समितिको वयरघारी बजारमा रहको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भीरकोट नगरपालिकाको कुल जनसङ्ख्या २२,६४५ रहेको छ भने यहाँ ६,१७१ घरधुरी रहेका छन्।[]

भीरकोट नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
दार्सिङ दहथुम (१-३,५)३९६१९.६६४१०.०४
दार्सिङ दहथुम (४,६-७-९)३३६३६.०२५५८.६४
बानेथोक देउराली (१-७,८-९)२६६९९.९९२६७.१७
छाङछाङ्दी (२-३,७–९)१३४०४.६६२८७.५५
स्वरेक (१,५–७,९)२७०२७.६८३५१.८२
खिलुङ देउराली (३,५,७-८)२०१९६.५३१०.६२
खिलुङ देउराली (१-२,४,६,९)१८१६७.१९२५२.५७
ढापुक सिमलभञ्ज्याङ२७८४१७.२१६१.८६
कालिकाकोट (३–८)१९९१९.३३२१३.४०
जम्मा२२,६४५७८.२३२८९.४७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन
  6. 1 2 "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]