हरिनास गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिनास
हरिनास गाउँपालिका, निर्माधिन कार्यपालिकाको कार्यालय, स्याङ्जा
हरिनास गाउँपालिका, निर्माधिन कार्यपालिकाको कार्यालय, स्याङ्जा
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • अध्यक्षखिलनारायण मानन्धर[१] (एमाले)
क्षेत्रफल
 • जम्मा८७.४८ किमी (३३.७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,३४३
 • घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको चित्रे भञ्ज्याङ गाविसको कार्यालय
वेबसाइटharinasmun.gov.np

हरिनास गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण- पूर्व क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[२] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासको (वडा नं ७-९) समेटेर, क्याक्मीकिचनासको (वडा नं ६, ८, ९) गाउँ विकास समितिहरूलाई समेटेर हरिनास गाउँपालिका घोषणा गरिएको हो ।[३][४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

स्याङ्जा जिल्लामा चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासको (वडा नं ७-९), क्याक्मीकिचनासको (वडा नं ६, ८, ९) गाविसहरूलाई मिलाएर हरिनास गाउँपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १२,७४२ रहेको छ ।[५][६]

भू-वनोट[सम्पादन गर्नुहोस्]

स्याङ्जा जिल्लाकै सबैभन्दा ठूलो वन हरिनास वनको नामबाट यो गाउँपालिकाको नाम राखिएको हो । यस गाउँपालिकामा ७ वडाहरू रहेका छन ।[७]

पर्यटकीय स्थलहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  5. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  6. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  7. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]