हरिनास गाउँपालिका
स्वरूप
हरिनास | |
---|---|
निर्देशाङ्क (हरिनास गाउँकार्यपालिकाको कार्यालय): २८°०′उ॰ ८३°५९′पू॰ / २८.०००°N ८३.९८३°Eनिर्देशाङ्कहरू: २८°०′उ॰ ८३°५९′पू॰ / २८.०००°N ८३.९८३°E | |
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | स्याङ्जा जिल्ला |
सरकार | |
• प्रकार | स्थानीय तह |
• नगरप्रमुख | खिमनारायण मानन्धर नेकपा (एमाले) |
• उपप्रमुख | इन्द्रकुमारी थापा राना नेकपा (एमाले) |
क्षेत्रफल | |
• जम्मा | ८७.४८ किमी२ (३३.७८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १३,१९१ |
• घनत्व | १५०/किमी२ (३९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | साविकको चित्रे भञ्ज्याङ गाविसको कार्यालय |
वेबसाइट | harinasmun |
हरिनास गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण- पूर्व क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[३] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासको (वडा नं ७-९) समेटेर, क्याक्मी र किचनासको (वडा नं ६, ८, ९) गाउँ विकास समितिहरूलाई समेटेर हरिनास गाउँपालिका घोषणा गरिएको हो ।[४][५]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिनास गाउँपालिकाको कुल जनसङ्ख्या १३,१९१ रहेको छ भने यहाँ ३,५८२ घरधुरी रहेका छन्।[२]
भू-वनोट
[सम्पादन गर्नुहोस्]स्याङ्जा जिल्लाकै सबैभन्दा ठूलो वन हरिनास वनको नामबाट यो गाउँपालिकाको नाम राखिएको हो । यस गाउँपालिकामा ७ वडाहरू रहेका छन ।[६]
पर्यटकीय स्थलहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति