सामग्रीमा जानुहोस्

अर्जुनचौपारी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुनचौपारी
अर्जुनचौपारी गाउँपालिकाका मनमोहक दृश्यहरू
अर्जुनचौपारी मा पर्दछ अर्जुनचौपारी गाउँपालिका
अर्जुनचौपारी
अर्जुनचौपारी
अर्जुनचौपारी मा पर्दछ स्याङ्जा जिल्ला
अर्जुनचौपारी
अर्जुनचौपारी
अर्जुनचौपारी मा पर्दछ गण्डकी प्रदेश
अर्जुनचौपारी
अर्जुनचौपारी
अर्जुनचौपारी मा पर्दछ नेपाल
अर्जुनचौपारी
अर्जुनचौपारी
निर्देशाङ्क: २८°०४′५१″N ८३°४५′४१″E / 28.080765°N 83.761311°E / 28.080765; 83.761311
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
गाउँपालिका२०७३ साल फागुन २७
सरकार
  प्रकारस्थानीय तह
  अध्यक्षप्रकाश तिवारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसपना गुरुङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५७.२२ किमी (२२.०९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,०४५
  घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविक अर्जुनचौपारी गाविसको कार्यालय
वेबसाइटarjunchauparimun.gov.np

अर्जुनचौपारी गाउँपालिका स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौरदरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।[][]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अर्जुनचौपारी गाउँपालिकाको कुल जनसङ्ख्या १४,०४५ रहेको छ भने यहाँ ३,८०८ घरधुरी रहेका छन्।[]

अर्जुनचौपारी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
अर्जुनचौपारी (१-५)४,०५२१३.७२२९५.३४
अर्जुनचौपारी (६-९)१,९६१५.३७३६५.१८
रापाकोट (३, ५-८)१,७१०८.६८१९७.०१
रापाकोट (१, २, ४, ९) र पञ्चमुल (३)१,६६६८.२१२०२.९२
आरुचौर (१-९)२,३९१११.०२२१६.९७
सतौदरौ (१-९) र पञ्चमुल (७)२,२६५१०.२४२२१.१९
कुल१४,०४५५७.२२२४५.४६

अर्जुनचौपारी गाउँपालिकामा ६ वडाहरू रहेका छन। अर्जुनचौपारीको कुल क्षेत्रफल ५७.२२ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका पर्दछ भने पश्चिममा पर्वत जिल्ला रहेको छ। यसको उत्तरी भागमा आँधीखोला गाउँपालिका अवस्थित भने दक्षिणमा भीरकोट नगरपालिका पर्दछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  5. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  6. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]