उत्तर
उत्तर दिशा चार दिशा मध्ये एक घाम उदाउने भागतर्फ फर्कँदा वायाँतर्फको दिशा हो। उत्तर दिशा नक्साको आधारभूत सङ्केत दिशा हो। यो सामान्यतया मानचित्रको माथितिर हुन्छ।
थप जानकारीका लागि यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
उत्तर दिशा चार दिशा मध्ये एक घाम उदाउने भागतर्फ फर्कँदा वायाँतर्फको दिशा हो। उत्तर दिशा नक्साको आधारभूत सङ्केत दिशा हो। यो सामान्यतया मानचित्रको माथितिर हुन्छ।
"https://ne.wikipedia.org/w/index.php?title=उत्तर&oldid=897499" बाट अनुप्रेषित