आरुचौर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आरुचौर
—  गाउँ विकास समिति  —
स्याङ्गजामा आरुचौर
निर्देशाङ्क (आरुचौर): २८°७′३६″ उत्तर ८३°४३′३०″ पूर्व / २८.१२६६७° उत्तर ८३.७२५००° पूर्व / 28.12667; 83.72500निर्देशाङ्क: २८°७′३६″ उत्तर ८३°४३′३०″ पूर्व / २८.१२६६७° उत्तर ८३.७२५००° पूर्व / 28.12667; 83.72500
देश  नेपाल
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल गण्डकी अञ्चल
जिल्ला स्याङ्जा जिल्ला
क्षेत्रफल
 - जम्मा १०.९५ किमी (४.२ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २,९५६
 जनघनत्व २७०/किमी (६९९.२/वर्ग मी)
 - जातीयता ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६३

आरुचौर नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाउँ विकास समिति हो।[१]

जनसङ्ख्या[सम्पादन गर्ने]

आरुचौर गाविसको जनसङ्ख्या २,९५६ रहेको छ।[२]

धार्मिक स्थल[सम्पादन गर्ने]

आरुचौर गाउँ विकास समिति वाड नं २ मा रहेको डहरे देउराली मन्दिर स्याङ्जा जिल्लाभर कै प्रसिद्धऐतिहासिक मन्दिर हो। बाला चतुर्दशी का दिन यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "जिल्ला विकास समितिको कार्यालय, स्याङ्जा (तथ्याङ्कीय जानकारी)", जिल्ला विकास समितिको कार्यालय, स्याङ्जा 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. अन्तिम पहुँच मिति:नोभेम्बर २०१२.

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]