सामग्रीमा जानुहोस्

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालिगण्डकी
शीर्ष बायाँ देखि दाँया
गाउँपालिका, आलम देवी, विर्घाकालीगण्डकी जलविद्युत आयोजना
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
  मेयरखिमबहादुर थापा[] (एमाले)
क्षेत्रफल
  जम्मा७३.५१ किमी (२८.३८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,९५५
  घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविक विर्घा गाविसको कार्यालय
वेबसाइटkaligandakimunsyangja.gov.np

कालिगण्डकी गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा चण्डी भञ्ज्याङ, आलमदेवी, विर्घाश्री कृष्णगण्डकी गाउँ विकास समितिहरूलाई समेटेर कालिगण्डकी गाउँपालिका घोषणा गरिएको थियो।[][] राष्ट्रिय जनगणना २०६८का अनुसार कालिगण्डकी गाउँपालिकाको जनसङ्ख्या २१,७२८ रहेको छ ।[][] कालिगण्डकी गाउँपालिकामा ७ वडाहरू रहेका छन् । कालिगण्डकीको कुल क्षेत्रफल ७३.५१ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा गल्याङ नगरपालिका पर्दछ भने पश्चिममा पाल्पा जिल्लागुल्मी जिल्ला छन् । यसको उत्तरी भागमा गुल्मी जिल्लादक्षिणी क्षेत्रमा पाल्पा जिल्ला पर्दछ ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालीगण्डकी गाउँपालिका, स्याङ्जाको कुल जनसङ्ख्या १७,९५५ रहेको छ भने यहाँ ४,७६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४[स्थायी मृत कडी]
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  6. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५
  7. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१४-१०-२६ वेब्याक मेसिन
  8. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]