सामग्रीमा जानुहोस्

दैलेख १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दैलेख १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख)
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
मतदाता सङ्ख्या७९,७०१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदबासना थापा नेपाली काङ्ग्रेस
कर्णाली
सांसद
१(क)
धर्मराज रेग्मी (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
अमरबहादुर थापा (नेकपा (एमाले))

दैलेख १ नेपालको दैलेख जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

दैलेख १ संसदीय निर्वाचन क्षेत्रमा गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका नारायण नगरपालिका, नौमुले गाउँपालिकामहाबु गाउँपालिकाका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दैलेख १ (क)
  • दैलेख १ (ख)
निर्वाचन सदस्य दल
२०४८ गणेशबहादुर खड्का नेपाली काङ्ग्रेस
२०५६ नरबहादुर हमाल नेकपा (एमाले)
२०६४ गणेशबहादुर खड्का नेपाली काङ्ग्रेस
२०७० अमरबहादुर थापा नेकपा (एमाले)
२०७४ रवीन्द्रराज शर्मा नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ अमरबहादुर थापा नेकपा (एकीकृत समाजवादी)
२०८२ बासना थापा नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
बासना थापानेपाली काङ्ग्रेस१२,३७२३२.६९
रवीन्द्रराज शर्मानेकपा (एमाले)११,७९६३१.१७
नन्दकिशोर बस्नेतराष्ट्रिय स्वतन्त्र पार्टी८,१५१२१.५४
अम्मरबहादुर थापानेपाली कम्युनिस्ट पार्टी४,२५६११.२५
अन्य१,२७१३.३६
कुल सदर मत३७,८४६१००
दर्ता भएका मतदाता/मतदान७९,७०१
मतान्तर५७६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
अमरबहादुर थापानेकपा (एकीकृत समाजवादी)१८,२९७४३.७५
रवीन्द्रराज शर्मानेकपा (एमाले)१७,४४५४१.७१
कुन्तीकुमारी शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी४,६१२११.०३
अन्य१,४६७३.५१
कुल सदर मत४१,८२११००
मतान्तर८५२
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
रवीन्द्रराज शर्मानेकपा (एमाले)२३,७७३५५.५१
दीपककुमार शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी१७,२५२४०.२८
अन्य१,८०५४.२१
कुल सदर मत४२,८३०१००
वैध मतहरू४२,८३०९४.१४
बदर/रिक्त मतहरू२,६६६५.८६
जम्मा मत४५,४९६१००
दर्ता भएका मतदाता/मतदान७०,१९०६४.८२
मतान्तर६,५२१
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
अमरबहादुर थापानेकपा (एमाले)१५,६७०३७.६१
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस११,८९४२८.५५
तेजबहादुर चन्दएनेकपा (माओवादी)७,०४५१६.९१
भक्तबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल२,०३३४.८८
नरसिंह मल्लस्वतन्त्र१,९७७४.७५
अन्य३,०४३७.३
कुल सदर मत४१,६६२१००
वैध मतहरू४१,६६२९४.३
बदर/रिक्त मतहरू२,५१८५.७
जम्मा मत४४,१८०१००
दर्ता भएका मतदाता/मतदान५७,६२६७६.६७
मतान्तर३,७७६
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस१६,२८०३४.३
अमरबहादुर थापानेकपा (एमाले)१४,१५१२९.८१
कर्णबहादुर बस्नेतनेकपा (माओवादी)१२,५३६२६.४१
नर्माकुमारी गुरुङनेपाल मजदुर किसान पार्टी१,६६७३.५१
अन्य२,८२९५.९६
कुल सदर मत४७,४६३१००
वैध मतहरू४७,४६३९५.६
बदर/रिक्त मतहरू२,१८३४.४
जम्मा मत४९,६४६१००
दर्ता भएका मतदाता/मतदान८२,१६३६०.४२
मतान्तर२,१२९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
नरबहादुर हमालनेकपा (एमाले)१७,०४७४०.४७
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस१५,७६५३७.४२
भक्तबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी५,०९११२.०९
रत्नबहादुर श्रेष्ठनेपाल मजदुर किसान पार्टी१,२१७२.८९
टेकबहादुर थापाराष्ट्रिय प्रजातन्त्र पार्टी१,०७४२.५५
अन्य१,९३२४.५९
कुल सदर मत४२,१२६१००
वैध मतहरू४२,१२६९८.५८
बदर/रिक्त मतहरू६०७१.४२
जम्मा मत४२,७३३१००
दर्ता भएका मतदाता/मतदान६५,५३८६५.२
मतान्तर१,२८२
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस१०,६९५३२.३
रङ्गनाथ जोशीनेपाल मजदुर किसान पार्टी८,५०८२५.६९
दानबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी६,९६०२१.०२
रवीन्द्रराज शर्मानेकपा (एमाले)४,५३०१३.६८
अन्य२,४२१७.३१
कुल सदर मत३३,११४१००
मतान्तर२,१८७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस१३,४६७५४.४५
मणिराम रेग्मीनेपाल मजदुर किसान पार्टी११,२६४४५.५५
कुल सदर मत२४,७३११००
मतान्तर२,२०३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "दैलेख १ मा कांग्रेसकी बासना थापा विजयी", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" [Report of the 2017 House of Representatives member election], निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण २४ जनवरी २००८ वेब्याक मेसिन
  12. "Election Results' 99", नेपाल रिसर्च, मूलबाट २०२२-०९-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]