सामग्रीमा जानुहोस्

सल्यान १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सल्यान १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा सल्यान १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान जिल्ला
मतदाता सङ्ख्या१,६२,४४९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदरमेशकुमार मल्ल (नेपाली कम्युनिस्ट पार्टी )
कर्णाली प्रदेश
सांसद
१(क)
भीमप्रकाश शर्मा (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
सुरेश अधिकारी (नेपाली काङ्ग्रेस)

सल्यान १ नेपालको सल्यान जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सल्यान १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण सल्यान जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सल्यान १ (क)
  • सल्यान १ (ख)
निर्वाचन सदस्य दल
२०४८ राजेन्द्रबहादुर शाह नेपाली काङ्ग्रेस
२०५१
२०५६ प्रकाश ज्वाला नेकपा (एमाले)
२०६४ टेकबहादुर बस्नेत नेकपा (माओवादी)
२०७० एनेकपा (माओवादी)
२०७४ नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
वैशाख २०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ प्रकाश ज्वाला नेकपा (एकीकृत समाजवादी)
२०८२ रमेशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
रमेशकुमार मल्लनेपाली कम्युनिस्ट पार्टी२३,१८९२९.०९
ललितकुमार चन्दराष्ट्रिय स्वतन्त्र पार्टी२०,९०४२६.२३
केशबहादुर विष्टनेपाली काङ्ग्रेस१७,५५८२२.०३
गुलाबजङ्ग शाहनेकपा (एमाले)१५,३७३१९.२९
चन्द्रबहादुर खड्कानेपाल कम्युनिस्ट पार्टी (माओवादी)९४३१.१८
अन्य१,७४२२.१९
कुल सदर मत७९,७०९१००
दर्ता भएका मतदाता/मतदान१६२,४४९
मतान्तर२,२८५
नेपाली कम्युनिस्ट पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
प्रकाश ज्वालानेकपा (एकीकृत समाजवादी)३५,७०७४६.७८
राजेन्द्रबहादुर शाहस्वतन्त्र१९,७९२२५.९३
राजेन्द्र वीर रायनेकपा (एमाले)१३,०३९१७.०८
पवनराज देवकोटाराष्ट्रिय स्वतन्त्र पार्टी३,६९५४.८४
नेत्रलाल श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी२,२९३
भीमबहादुर ओलीनेकपा (माले)१,५९७२.०९
अन्य२०५०.२७
कुल सदर मत७६,३२८१००
मतान्तर१५,९१५
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
टेकबहादुर बस्नेतनेकपा (माओवादी केन्द्र)३२,२८१५१.५५
राजेन्द्रबहादुर शाहनेपाली काङ्ग्रेस२३,२८९३७.१९
उमाकान्त शर्मास्वतन्त्र२,९२१४.६६
बमबहादुर गिरीनेकपा (माले)२,२९२३.६६
अन्य१,८३८२.९४
कुल सदर मत६२,६२११००
वैध मतहरू६२,६२१९१.३१
बदर/रिक्त मतहरू५,९५६८.६९
जम्मा मत६८,५७७१००
दर्ता भएका मतदाता/मतदान१३४,२१३५१.१
मतान्तर८,९९२
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
टेकबहादुर बस्नेतएनेकपा (माओवादी)१५,०८९३७.०३
गुलाबजङ्ग शाहनेकपा (एमाले)११,८५२२९.०९
ध्रुवराज पुरीनेपाली काङ्ग्रेस११,४४८२८.०९
भीमबहादुर वलीनेकपा (माले)१,०५६२.५९
अन्य१,३०३३.२
कुल सदर मत४०,७४८१००
वैध मतहरू४०,७४८९६.४५
बदर/रिक्त मतहरू१,४९९३.५५
जम्मा मत४२,२४७१००
दर्ता भएका मतदाता/मतदान५१,३४९८२.२७
मतान्तर३,२३७
एनेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
टेकबहादुर बस्नेतनेकपा (माओवादी)२७,४२१५५.२५
प्रकाश ज्वालानेकपा (एमाले)९,४८७१९.१२
ध्रुवराज पुरीनेपाली काङ्ग्रेस७,८७८१५.८७
यज्ञश्वरी शाहराष्ट्रिय प्रजातन्त्र पार्टी२,९०८५.८६
अन्य१,९३५३.९
कुल सदर मत४९,६२९१००
वैध मतहरू४९,६२९९६.७६
बदर/रिक्त मतहरू१,६६१३.२४
जम्मा मत५१,२९०१००
दर्ता भएका मतदाता/मतदान७८,१०७६५.६७
मतान्तर१७,९३४
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
प्रकाश ज्वालानेकपा (एमाले)८,२०८३७.३७
राजेन्द्रबहादुर शाहनेपाली काङ्ग्रेस७,०८९३२.२७
गुलाबजङ्ग शाहनेकपा (माले)४,६६६२१.२४
अन्य२,००२९.११
कुल सदर मत२१,९६५१००
वैध मतहरू२१,९६५९६.९२
बदर/रिक्त मतहरू६९९३.०८
जम्मा मत२२,६६४१००
दर्ता भएका मतदाता/मतदान५७,३१४३९.५४
मतान्तर१,११९
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
राजेन्द्रबहादुर शाहनेपाली काङ्ग्रेस११,७१४४०.६७
प्रकाश बोहरानेकपा (एमाले)७,९३०२७.५३
भरत पुरीस्वतन्त्र६,९१९२४.०२
केशरसिंह घर्तीराष्ट्रिय प्रजातन्त्र पार्टी२,२४३७.७९
कुल सदर मत२८,८०६१००
मतान्तर३,७८४
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
राजेन्द्रबहादुर शाहनेपाली काङ्ग्रेस१७,०९७७३.०९
-नेकपा (एमाले)६,२९५२६.९१
कुल सदर मत२३,३९२१००
मतान्तर१०,८०२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "सल्यान १ मा नेकपाका रमेश मल्ल विजयी", कान्तिपुर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण २४ जनवरी २००८ वेब्याक मेसिन
  12. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]