सामग्रीमा जानुहोस्

हुम्ला १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुम्ला १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा हुम्ला १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला जिल्ला
मतदाता सङ्ख्या३४,३७२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदजयपती रोकाया (नेपाली काङ्ग्रेस)
कर्णाली प्रदेश
सांसद
१(क)
रणसिंह परियार (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
जीवनबहादुर शाही (नेपाली काङ्ग्रेस)

हुम्ला १ नेपालको हुम्ला जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

हुम्ला १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण हुम्ला जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • हुम्ला १ (क)
  • हुम्ला १ (ख)
निर्वाचन सदस्य दल
२०४८ छक्कबहादुर लामा संयुक्त जनमोर्चा नेपाल
२०५१ चक्रबहादुर शाही नेपाली काङ्ग्रेस
२०५६ गोरखबहादुर बोगटी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०६४ कर्णजीत बुढाथोकी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० जीवनबहादुर शाही नेपाली काङ्ग्रेस
२०७४ छक्कबहादुर लामा स्वतन्त्र
२०७९ छिरिङ डम्डुल लामा नेकपा (माओवादी केन्द्र)
२०८२ जयपती रोकाया नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
जयपती रोकायानेपाली काङ्ग्रेस८,७९७४०.१
दीपेन्द्र रोकायानेपाली कम्युनिस्ट पार्टी७,२४३३३.०२
दल फडेरानेकपा (एमाले)४,३३११९.७४
टासी ल्हान्जोमराष्ट्रिय स्वतन्त्र पार्टी१,०६४४.८५
अन्य५००२.२८
कुल सदर मत२१,९३५१००
वैध मतहरू२१,९३५९७.६३
बदर/रिक्त मतहरू५३२२.३७
जम्मा मत२२,४६७१००
दर्ता भएका मतदाता/मतदान३४,३७२६५.३६
मतान्तर१,५५४
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
छिरिङ डम्डुल लामानेकपा (माओवादी केन्द्र)१४,३७१५९.२३
दल रावलनेकपा (एमाले)९,५१६३९.२२
अन्य३७८१.५६
कुल सदर मत२४,२६५१००
मतान्तर४,८५५
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
छक्कबहादुर लामास्वतन्त्र८,४९१४०.७६
मङ्गलबहादुर शाहीनेपाली काङ्ग्रेस८,४४४४०.५३
छिमीदोर्जे लामानेकपा (माओवादी केन्द्र)२,८५६१३.७१
अन्य१,०४२
कुल सदर मत२०,८३३१००
वैध मतहरू२०,८३३९४.८
बदर/रिक्त मतहरू१,१४२५.२
जम्मा मत२१,९७५१००
दर्ता भएका मतदाता/मतदान२७,४३५८०.१
मतान्तर४७
स्वतन्त्र विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
जीवनबहादुर शाहीनेपाली काङ्ग्रेस८,३३२३९.१४
दल रावलनेकपा (एमाले)४,९३९२३.२
छक्कबहादुर लामाएनेकपा (माओवादी)३,४७५१६.३२
अन्य४,५४१२१.३३
कुल सदर मत२१,२८७१००
वैध मतहरू२१,२८७९८.४१
बदर/रिक्त मतहरू३४३१.५९
जम्मा मत२१,६३०१००
दर्ता भएका मतदाता/मतदान२२,११६९७.८
मतान्तर३,३९३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
कर्णजीत बुढाथोकीनेकपा (माओवादी)१३,३१८२४.९१
जीवनबहादुर शाहीनेपाली काङ्ग्रेस५,१९६९.७२
गोरखबहादुर बोगटीनेकपा (एमाले)३३,२९०६२.२७
अन्य१,६५५३.१
कुल सदर मत५३,४५९१००
वैध मतहरू५३,४५९८७.०९
बदर/रिक्त मतहरू७,९२२१२.९१
जम्मा मत६१,३८११००
दर्ता भएका मतदाता/मतदान३०,०८९२०४
मतान्तर५२८
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
गोरखबहादुर बोगटीनेकपा (एमाले)११,८७९५२.७८
चक्रबहादुर शाहीस्वतन्त्र७,६६२३४.०४
अन्य२,९६५१३.१७
कुल सदर मत२२,५०६१००
वैध मतहरू२२,५०६९८.१२
बदर/रिक्त मतहरू४३२१.८८
जम्मा मत२२,९३८१००
दर्ता भएका मतदाता/मतदान२८,३७५८०.८४
मतान्तर४,२१७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
चक्रबहादुर शाहीनेपाली काङ्ग्रेस७,८८७५३.२७
अङबहादुर लामास्वतन्त्र६,९२०४६.७३
कुल सदर मत१४,८०७१००
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
छक्कबहादुर लामासंयुक्त जनमोर्चा नेपाल४,६९५५०.०४
चक्रबहादुर शाहीनेपाली काङ्ग्रेस४,६८७४९.९६
कुल सदर मत९,३८२१००
संयुक्त जनमोर्चा नेपाल विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "हुम्लामा कांग्रेस विजयी, रास्वपाको १०६४ मत", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण २४ जनवरी २००८ वेब्याक मेसिन
  12. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]