सामग्रीमा जानुहोस्

जीवनबहादुर शाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जीवन बहादुर शाही
कर्णाली प्रदेश मुख्यमन्त्री
उतराधिकारीराजकुमार शर्मा
पदमा
२०७८ कार्तिक १६[१]
पूर्वाधिकारीमहेन्द्रबहादुर शाही
व्यक्तिगत विवरण
जन्म२०२१।११।२०
दलनेपाली कांग्रेस
व्यवसायराजनीति
वेबसाइटocmcm.karnali.gov.np

जीवन बहादुर शाही (जन्म:बि.सं. २०२१।११।२०)एक नेपाली राजनीतिज्ञ हुन्। उनी कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री हुन्। उनी २०७८ कार्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।[२] उनी नेपाली कांग्रेसका प्रदेश सभा संसदीय दलका नेता हुन्।

व्यक्तिगत विवरण[३]

[सम्पादन]
  • नाम, थर जीवन बहादुर शाही
  • बाबुको नाम, थर: मान बहादुर शाही
  • आमाको नाम, थर: बेलकली शाही
  • पत्नीको नाम, थर: बसन्ती सिं शाही
  • स्थायी ठेगाना:
    • जिल्ला: हुम्ला , खार्पुनाथ गाउँपालिका वडा नं.:५ खर्पेलगाउँ
  • जन्म मिति : बि.सं: २०२१ फाल्गुण २०
  • शैक्षिक योग्यता : एम.ए.(राजनीतिशास्त्र)

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "प्रेस विज्ञप्ति", प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश (नेपालीमा), मूलबाट २०२१-११-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-११-०३।
  2. ↑ "प्रेस विज्ञप्ति", प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश (नेपालीमा), मूलबाट २०२१-११-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-११-०३।
  3. ↑ "कर्णाली प्रदेश सभाका सदस्यहरूको व्यक्तिगत विवरण" (नेपालीमा), कर्णाली प्रदेश सभा, मूलबाट २०२१-११-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-११-०३।

बाह्य कडीहरू

[सम्पादन]

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अभिलेखिकरण २०२१-११-०१ वेब्याक मेसिन