सामग्रीमा जानुहोस्

डोल्पा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोल्पा १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा डोल्पा १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो र
संरक्षित क्षेत्र हरियो रङमा
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा जिल्ला
मतदाता सङ्ख्या२४,११५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदधनबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टी
कर्णाली
सांसद
१(क)
नन्दबहादुर बुढा (नेकपा (एमाले))
कर्णाली प्रदेश
सांसद
१(ख)
वीरबहादुर शाही (नेकपा (माओवादी केन्द्र))

डोल्पा १ नेपालको डोल्पा जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

डोल्पा १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण डोल्पा जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • डोल्पा १ (क)
  • डोल्पा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ क्याबु बुढा नेपाली काङ्ग्रेस
२०५१ मोतिप्रसाद पहाडी स्वतन्त्र
२०५६ नरबहादुर बुढाथोकी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०६४ रामबहादुर बोहरा नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० धनबहादुर बुढा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७९ नेकपा (एकीकृत समाजवादी)
२०८२ नेपाली कम्युनिस्ट पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
धनबहादुर बुढानेपाली कम्युनिस्ट पार्टी६,८०२४३.८७
लङ्कबहादुर रोकायानेकपा (एमाले)५,३९६३४.८
कर्णबहादुर बुढानेपाली काङ्ग्रेस२,९४७१९.०१
देवसिंह ऐडीराष्ट्रिय स्वतन्त्र पार्टी१८११.१७
हरिप्रसाद डाँगीराष्ट्रिय प्रजातन्त्र पार्टी९२०.५९
अन्य८८०.५७
कुल सदर मत१५,५०६१००
दर्ता भएका मतदाता/मतदान२४,११५
मतान्तर१,४०६
नेपाली कम्युनिस्ट पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
धनबहादुर बुढानेकपा (एकीकृत समाजवादी)११,२९२६४.४५
गणेशबहादुर शाहीनेकपा (एमाले)५,५०५३१.४२
अन्य७२४४.१३
कुल सदर मत१७,५२११००
मतान्तर५,७८७
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
धनबहादुर बुढानेकपा (एमाले)११,७६१७७.१३
अङ्गदकुमार बुढानेपाली काङ्ग्रेस३,१६७२०.७७
हर्कबहादुर ठकुल्लानेकपा (माले)२९९१.९६
अर्जुनबहादुर शाहीराष्ट्रिय जनमुक्ति पार्टी२२०.१४
कुल सदर मत१५,२४९१००
वैध मतहरू१५,२४९९६.४५
बदर/रिक्त मतहरू५६१३.५५
जम्मा मत१५,८१०१००
दर्ता भएका मतदाता/मतदान१८,९८९८३.२६
मतान्तर८,५९४
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
धनबहादुर बुढानेकपा (एमाले)६,९८७५१.०९
सत्य पहाडीएनेकपा (माओवादी)२,७७४२०.२८
अङ्गदकुमार बुढास्वतन्त्र१,५०११०.९८
सुरेशबहादुर शाहीनेपाली काङ्ग्रेस९७४७.१२
अन्य१,४४०१०.५३
कुल सदर मत१३,६७६१००
वैध मतहरू१३,६७६९६.९४
बदर/रिक्त मतहरू४३१३.०६
जम्मा मत१४,१०७१००
दर्ता भएका मतदाता/मतदान१४,८६०९४.९३
मतान्तर४,२१३
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
रामबहादुर बोहरानेकपा (माओवादी केन्द्र)९,७२३५८.०६
कर्णबहादुर बुढाराष्ट्रिय प्रजातन्त्र पार्टी३,४२७२०.४६
ओमबहादुर बुढानेकपा (एमाले)१,९७८११.८१
दिलबहादुर विष्टनेपाली काङ्ग्रेस१,४४०८.६
अन्य१७८१.०६
कुल सदर मत१६,७४६१००
वैध मतहरू१६,७४६९५.५७
बदर/रिक्त मतहरू७७६४.४३
जम्मा मत१७,५२२१००
दर्ता भएका मतदाता/मतदान२१,९३२७९.८९
मतान्तर६,२९६
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
नरबहादुर बुढाथोकीनेकपा (एमाले)८,३७१५७.८२
कर्णबहादुर बुढास्वतन्त्र४,५६७३१.५४
लक्ष्मीनारायण न्यौपानेनेपाली काङ्ग्रेस९१५६.३२
अन्य६२५४.३२
कुल सदर मत१४,४७८१००
वैध मतहरू१४,४७८९७.७८
बदर/रिक्त मतहरू३२९२.२२
जम्मा मत१४,८०७१००
दर्ता भएका मतदाता/मतदान१८,६५९७९.३६
मतान्तर३,८०४
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
मोतीप्रसाद पहाडीस्वतन्त्र६,४२४४६.०७
कर्णबहादुर बुढाराष्ट्रिय प्रजातन्त्र पार्टी६,१२३४३.९१
अन्य१,३९७१०.०२
कुल सदर मत१३,९४४१००
मतान्तर३०१
स्वतन्त्र विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
क्याबु बुढानेपाली काङ्ग्रेस७,४६२६२.१
-राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)४,५५५३७.९
कुल सदर मत१२,०१७१००
मतान्तर२,९०७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, (नेपाली) भाषामा), पहुँच मिति १४ मार्च २०२२।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, (नेपाली) भाषामा), पहुँच मिति १४ मार्च २०२२।
  3. "डोल्पाबाट चौथोपटक निर्वाचित भए नेकपाका धनबहादुर", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत" [Valid and Invalid votes for First Past the Post voting by Constituency], निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण १२ अक्टोबर २००६ वेब्याक मेसिन
  12. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]