सामग्रीमा जानुहोस्

मुगु १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुगु १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लामुगु जिल्ला
मतदाता सङ्ख्या३६,०३१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदखड्ग शाही (नेपाली काङ्ग्रेस )
कर्णाली
सांसद
१(क)
धनसिंह परियार (नेकपा (एमाले))
कर्णाली प्रदेश
सांसद
१(ख)
चन्द्रबहादुर शाही (नेकपा (एमाले))

मुगु १ नेपालको मुगु जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मुगु १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण मुगु जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मुगु १ (क)
  • मुगु १ (ख)
निर्वाचन सदस्य दल
२०४८ हस्तबहादुर मल्ल नेपाली काङ्ग्रेस
२०५१
२०५६ चन्द्रबहादुर शाही नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०६४ नवराज धामी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० मोहन बानियाँ नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०७४ गोपालबहादुर बम
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)
२०७९ ऐनबहादुर शाही ठकुरी नेपाली काङ्ग्रेस
२०८२ खड्ग शाही नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
खड्ग शाहीनेपाली काङ्ग्रेस७,९१४३७.२९
पूर्णबहादुर रोकायानेकपा (एमाले)६,७१८३१.६५
चन्द्रबहादुर शाहीनेपाली कम्युनिस्ट पार्टी५,५५८२६.१९
भुवन टमटाराष्ट्रिय स्वतन्त्र पार्टी५३०२.५
अन्य५०५२.३८
कुल सदर मत२१,२२५१००
दर्ता भएका मतदाता/मतदान३६,०३१
मतान्तर१,१९६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
ऐनबहादुर शाही ठकुरीनेपाली काङ्ग्रेस१४,७०६५६.९६
राजबहादुर कार्कीनेकपा (एमाले)१०,७१०४१.४८
अन्य४०४१.५६
कुल सदर मत२५,८२०१००
मतान्तर३,९९६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []


उम्मेदवारदलमत%
गोपालबहादुर बमनेकपा (एमाले)१३,०३४५६.६८
हस्तबहादुर मल्लनेपाली काङ्ग्रेस९,८६१४२.८९
राजबहादुर भामनयाँ शक्ति पार्टी९९०.४३
कुल सदर मत२२,९९४१००
वैध मतहरू२२,९९४९७.२६
बदर/रिक्त मतहरू६४८२.७४
जम्मा मत२३,६४२१००
दर्ता भएका मतदाता/मतदान३०,०१५७८.७७
मतान्तर३,१७३
नेकपा (एमाले) विजयी
स्रोत: Election Commission[]
उम्मेदवारदलमत%
मोहन बानियाँनेकपा (एमाले)८,१४६४६.०७
ऐनबहादुर शाही ठकुरीनेपाली काङ्ग्रेस६,२५२३५.३६
सुकवीर बुढाएनेकपा (माओवादी)१,८४३१०.४२
अन्य१,४४०८.१४
कुल सदर मत१७,६८११००
वैध मतहरू१७,६८१९६.५८
बदर/रिक्त मतहरू६२७३.४२
जम्मा मत१८,३०८१००
दर्ता भएका मतदाता/मतदान२३,८२१७६.८६
मतान्तर१,८९४
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
नवराज धामीनेकपा (माओवादी)१०,१००४०.८१
चन्द्रबहादुर शाहीनेकपा (एमाले)६,९४३२८.०६
हस्तबहादुर मल्लनेपाली काङ्ग्रेस६,२०८२५.०९
अन्य१,४९६६.०५
कुल सदर मत२४,७४७१००
वैध मतहरू२४,७४७९७.३२
बदर/रिक्त मतहरू६८२२.६८
जम्मा मत२५,४२९१००
दर्ता भएका मतदाता/मतदान३३,७२०७५.४१
मतान्तर३,१५७
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[१०]


उम्मेदवारदलमत%
चन्द्रबहादुर शाहीनेकपा (एमाले)११,१३४५३.३६
कर्मा जैसीनेपाली काङ्ग्रेस८,७०१४१.७
अन्य१,०२९४.९३
कुल सदर मत२०,८६४१००
वैध मतहरू२०,८६४९८.२७
बदर/रिक्त मतहरू३६८१.७३
जम्मा मत२१,२३२१००
दर्ता भएका मतदाता/मतदान२९,२९६७२.४७
मतान्तर२,४३३
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
हस्तबहादुर मल्लनेपाली काङ्ग्रेस९,१९०५५.८७
चन्द्रबहादुर शाहीनेकपा (एमाले)७,२५९४४.१३
कुल सदर मत१६,४४९१००
मतान्तर१,९३१
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
हस्तबहादुर मल्लनेपाली काङ्ग्रेस८,३४४६६.५७
-नेकपा (एमाले)४,१९०३३.४३
कुल सदर मत१२,५३४१००
मतान्तर४,१५४
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "मुगु १ मा कांग्रेसका खड्ग शाही विजयी", कान्तिपुर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", Election Commission of Nepal (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", Election Commission of Nepal (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण २४ जनवरी २००८ वेब्याक मेसिन
  12. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]