ऐनबहादुर शाही ठकुरी
स्वरूप
ऐन बहादुर शाही ठकुरी | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पदमा २०७९ पुष ७ | |
| निर्वाचन क्षेत्र | मुगु १ |
| व्यक्तिगत विवरण | |
| दल | नेपाली काँग्रेस |
ऐन बहादुर शाही ठकुरी नेपाली काँग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा मुगु १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा १४७०६ मत हासिल गरेका थिए। [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०।
| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |