सामग्रीमा जानुहोस्

पश्चिम रुकुम १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिम रुकुम १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा पश्चिम रुकुम १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला
मतदाता सङ्ख्या१,०६,६६०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०७४
सांसदगोपाल शर्मा (नेपाली कम्युनिस्ट पार्टी)
कर्णाली
सांसद
१(क)
महेन्द्र केसी (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
राजकुमार शर्मा (नेकपा (माओवादी केन्द्र))

पश्चिम रुकुम १ नेपालको पश्चिम रुकुम जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन]

पश्चिम रुकुम १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण पश्चिम रुकुम जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पश्चिम रुकुम १ (क)
  • पश्चिम रुकुम १ (ख)

संसद सदस्य

[सम्पादन]
निर्वाचन सदस्य दल
२०७४ जनार्दन शर्मा नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
भदौ २०७८ नेकपा (माओवादी केन्द्र)
२०७९ जनार्दन शर्मा नेकपा (माओवादी केन्द्र)
२०८२ गोपाल शर्मा नेपाली कम्युनिस्ट पार्टी

निर्वाचन परिणाम

[सम्पादन]
उम्मेदवारदलमत%
गोपाल शर्मानेपाली कम्युनिस्ट पार्टी२१,६०९३६.३
राजु केसीनेपाली काङ्ग्रेस१६,६६१२७.९९
जनार्दन शर्माप्रगतिशील लोकतान्त्रिक पार्टी१४,३४६२४.१
मानबहादुर शाहीराष्ट्रिय स्वतन्त्र पार्टी४,०७६६.८५
नन्दराम देवकोटानेकपा (एमाले)१,८६९३.१४
अन्य९६२१.६२
कुल सदर मत५९,५२३१००
दर्ता भएका मतदाता/मतदान१०६,६६०
मतान्तर४,९४८
नेपाली कम्युनिस्ट पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
जनार्दन शर्मानेकपा (माओवादी केन्द्र)३९,५४९६९.०३
नन्दराम देवकोटानेकपा (एमाले)१२,९६१२२.६२
तारा केसीस्वतन्त्र३,५६७६.२३
अन्य१,२१८२.१३
कुल सदर मत५७,२९५१००
मतान्तर२६,५८८
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
जनार्दन शर्मानेकपा (माओवादी केन्द्र)३४,४०२६६.२७
गोपालजी जङ्ग शाहनेपाली काङ्ग्रेस१५,६५९३०.१६
अन्य१,८५४३.५७
कुल सदर मत५१,९१५१००
वैध मतहरू५१,९१५९३.५७
बदर/रिक्त मतहरू३,५७०६.४३
जम्मा मत५५,४८५१००
दर्ता भएका मतदाता/मतदान८४,०३२६६.०३
मतान्तर१८,७४३
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "पश्चिम रुकुम १ मा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा विजयी", कान्तिपुर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग नेपाल

बाह्य कडीहरू

[सम्पादन]