सामग्रीमा जानुहोस्

सुर्खेत २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुर्खेत २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा सुर्खेत २
प्रदेश सभा खण्ड २(क) रातो, २(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
मतदाता सङ्ख्या१,२६,०४१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदरमेशकुमार सापकोटा (राष्ट्रिय स्वतन्त्र पार्टी )
कर्णाली
सांसद
२(क)
यमलाल कँडेल (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
२(ख)
विन्दामान विष्ट (नेकपा (माओवादी केन्द्र))

सुर्खेत २ नेपालको सुर्खेत जिल्लाको संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][] यो निर्वाचन क्षेत्रमा पहिलेको क्षेत्र-३ पनि समेटिएको छ ।

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सुर्खेत २ संसदीय निर्वाचन क्षेत्रमा चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिकावीरेन्द्रनगर नगरपालिकाको वडा नंं. १-१४ समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुर्खेत २ (क)
  • सुर्खेत २ (ख)
निर्वाचन सदस्य दल
२०४८ शिवराज जोशी नेपाली काङ्ग्रेस
२०५१ शिवराज जोशी नेपाली काङ्ग्रेस (तत्कालीन सुर्खेत-३)
२०५१ यामलाल कँडेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ शिवराज जोशी नेपाली काङ्ग्रेस (तत्कालीन सुर्खेत-३)
२०५६ हृदयराम थानी नेपाली काङ्ग्रेस
२०६४ यमलाल कँडेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७० हृदयराम थानी नेपाली काङ्ग्रेस
२०७४ नवराज रावत नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
नेपाल कम्युनिष्ट पार्टी
२०७९ हृदयराम थानी नेपाली काङ्ग्रेस
२०८२ रमेशकुमार सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी


निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
रमेशकुमार सापकोटाराष्ट्रिय स्वतन्त्र पार्टी३०,८२६४४.८३
नारायणकुमार कोइरालानेपाली काङ्ग्रेस१६,३९२२३.८४
कुलमणि देवकोटानेकपा (एमाले)१३,१५५१९.१३
झकबहादुर मल्लनेपाली कम्युनिस्ट पार्टी४,५८७६.६७
राजेन्द्र रामजालीश्रम संस्कृति पार्टी१,६४६२.३९
अन्य२,१६०३.१४
कुल सदर मत६८,७६६१००
दर्ता भएका मतदाता/मतदान१२६,०४१
मतान्तर१४,१८२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
हृदयराम थानीनेपाली काङ्ग्रेस३४,६२५४७.८१
अमृतबहादुर बुढा क्षेत्रीनेकपा (एमाले)२९,५५८४०.८१
टेकबहादुर चुनराराष्ट्रिय स्वतन्त्र पार्टी४,६०१६.३५
भीमबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी२,६३२३.६३
अन्य१,०१०१.३९
कुल सदर मत७२,४२६१००
मतान्तर५,०६७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
नवराज रावतनेकपा (एमाले)३७,४४७५४.२८
हृदयराम थानीनेपाली काङ्ग्रेस२८,६४६४१.५२
अन्य२,८९७४.२
कुल सदर मत६८,९९०१००
वैध मतहरू६८,९९०९६.४३
बदर/रिक्त मतहरू२,५५७३.५७
जम्मा मत७१,५४७१००
दर्ता भएका मतदाता/मतदान१०२,९४०६९.५
मतान्तर८,८०१
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
हृदयराम थानीनेपाली काङ्ग्रेस१७,४१९३९.०६
यामलाल कँडेलनेकपा (एमाले)९,११८२०.४५
भीमबहादुर मल्लएनेकपा (माओवादी)७,७९७१७.४९
शिवप्रसाद उपाध्यायस्वतन्त्र४,५६५१०.२४
मुकुन्द श्याम गिरीराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल३,१६७७.१
अन्य२,५२६५.६६
कुल सदर मत४४,५९२१००
वैध मतहरू४४,५९२९५.८९
बदर/रिक्त मतहरू१,९१२४.११
जम्मा मत४६,५०४१००
दर्ता भएका मतदाता/मतदान५८,९०१७८.९५
मतान्तर८,३०१
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
यामलाल कँडेलनेकपा (एमाले)१६,२९७३३.९३
हृदयराम थानीनेपाली काङ्ग्रेस१४,६९३३०.५९
सीताकुमारी नेपालीनेकपा (माओवादी)१४,४४१३०.०६
अन्य२,६०४५.४२
कुल सदर मत४८,०३५१००
वैध मतहरू४८,०३५९६.६७
बदर/रिक्त मतहरू१,६५४३.३३
जम्मा मत४९,६८९१००
दर्ता भएका मतदाता/मतदान७६,७४६६४.७४
मतान्तर१,६०४
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
हृदयराम थानीनेपाली काङ्ग्रेस१६,८७०४५.८
शिवराज उपाध्यायनेकपा (एमाले)१५,७९१४२.८७
यामलाल कँडेलनेकपा (माले)१,९३६५.२६
अन्य२,२३४६.०७
कुल सदर मत३६,८३११००
वैध मतहरू३६,८३१९७.४३
बदर/रिक्त मतहरू९७२२.५७
जम्मा मत३७,८०३१००
दर्ता भएका मतदाता/मतदान५१,६०४७३.२६
मतान्तर८९९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
यामलाल कँडेलनेकपा (एमाले)१२,८४८४४.९६
हृदयराम थानीनेपाली काङ्ग्रेस११,५५६४०.४४
ओमबहादुर जिसीराष्ट्रिय प्रजातन्त्र पार्टी४,१७२१४.६
कुल सदर मत२८,५७६१००
मतान्तर१,२९२
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
शिवराज जोशीनेपाली काङ्ग्रेस१६,२१४६०.४४
-नेकपा (एमाले)१०,६११३९.५६
कुल सदर मत२६,८२५१००
मतान्तर५,६०३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "सुर्खेत २ मा रास्वपाका सापकोटा फराकिलो मतान्तरले विजयी", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण २४ जनवरी २००८ वेब्याक मेसिन
  12. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]