विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुर्खेत २ नेपालको सुर्खेत जिल्ला को संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकार लाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[ १] [ २]
सुर्खेत २ संसदीय निर्वाचन क्षेत्रमा चौकुने गाउँपालिका , पञ्चपुरी नगरपालिका , बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका को वडा नंं. १-१४ समावेश छ।
कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
सुर्खेत २ (क)
सुर्खेत २ (ख)
उम्मेदवार दल मत % हृदयराम थानी नेपाली काङ्ग्रेस १७,४१९ ३९.०६ यामलाल कँडेल नेकपा (एमाले) ९,११८ २०.४५ भीमबहादुर मल्ल एनेकपा (माओवादी) ७,७९७ १७.४९ शिवप्रसाद उपाध्याय स्वतन्त्र ४,५६५ १०.२४ मुकुन्द श्याम गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ३,१६७ ७.१ अन्य २,५२६ ५.६६ जम्मा ४४,५९२ १०० वैध मतहरू ४४,५९२ ९५.८९ अवैध/रिक्त मतहरू १,९१२ ४.११ जम्मा मत ४६,५०४ १०० दर्ता भएका मतदाता/मतदान ५८,९०१ ७८.९५ बहुमत ८,३०१ नेपाली काङ्ग्रेस विजयीस्रोत: निर्वाचन आयोग[ ६] [ ७] [ ८]
उम्मेदवार दल मत % यामलाल कँडेल नेकपा (एमाले) १६,२९७ ३३.९३ हृदयराम थानी नेपाली काङ्ग्रेस १४,६९३ ३०.५९ सीताकुमारी नेपाली नेकपा (माओवादी) १४,४४१ ३०.०६ अन्य २,६०४ ५.४२ जम्मा ४८,०३५ १०० वैध मतहरू ४८,०३५ ९६.६७ अवैध/रिक्त मतहरू १,६५४ ३.३३ जम्मा मत ४९,६८९ १०० दर्ता भएका मतदाता/मतदान ७६,७४६ ६४.७४ बहुमत १,६०४ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ ९]
↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची" , निर्वाचन आयोग ।
↑ "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग (नेपालीमा)।
↑ ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग ।
↑ "Download FPTP Results(XML)" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ ।
↑ "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "Constituent Assembly Election 2064 List of Winning Candidates" , निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूल बाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)" , निर्वाचन आयोग , मूल बाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० । वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २००८ मिति
↑ "Election Results' 99" , नेपाल रिसर्च , अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ "Auswertung der Wahlergebnisse vom 15. November 1994" , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।
↑ "Election 1991 Constituency Results" , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।