सामग्रीमा जानुहोस्

पञ्चपुरी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पञ्चपुरी नगरपालिका
पञ्चपुरी नगरपालिका को कर्णाली प्रदेश मा अवस्थिति
पञ्चपुरी नगरपालिका
पञ्चपुरी नगरपालिका
नेपालको नक्सामा पञ्चपुरी नगरपालिकाको अवस्थिति
पञ्चपुरी नगरपालिका को नेपाल मा अवस्थिति
पञ्चपुरी नगरपालिका
पञ्चपुरी नगरपालिका
पञ्चपुरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४७′३१″N ८१°२३′१३″E / 28.792°N 81.387°E / 28.792; 81.387
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापना२०७३ फागुन २७
सरकार
  अध्यक्षलालवीर भण्डारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमुक्तिदेवी रेग्मी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३२९.९ किमी (१२७.४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३५,८३९
  घनत्व११०/किमी (२८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
केन्द्रसाविक बाबियाचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पञ्चपुरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो।[][][]साविकका सालकोट, बाबियाचौर, छाप्रे, विद्यापुरतातोपानी गाविसहरूलाई मिलाएर यो नगरपालिका बनाइएको थियो। यो गाउँपालिकाको क्षेत्रफल ३२९.९ वर्ग किलोमिटर रहेको छ। साथै यो नगरपालिकाको प्रमुख कार्यालय साविक बाबियाचौर गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। यो नगरपालिकामा कुल ११ वटा वडाहरू रहेका छन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पञ्चपुरी नगरपालिकाको कुल जनसङ्ख्या ३५,८३९ रहेको छ भने यहाँ ७,८०३ घरधुरी रहेका छन्।[]

पञ्चपुरी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सालकोट (१-३)२,२२१२८.१७७८.८४
सालकोट (४-५)३,१५६१३.१६२३९.८२
सालकोट (६-९)३,७५४८.७७४२८.०५
बाबियाचौर (६-७,९)२,९०२१५.३३१८९.३०
बाबियाचौर (१-३)३,६३५१८.७४१९३.९७
बाबियाचौर (४-५ ८)४,१४८१२.८५३२२.८०
छाप्रे३,१७०६१.१४५१.८५
विद्यापुर (५-८)३,६२५२०.५७१७६.२३
विद्यापुर (१-४,९)३,४५६२२.०३१५६.८८
१०तातोपानी (६-९)३,०९८७०.४६४३.९७
११तातोपानी (१-५)२,६७४५१.६८५१.७४
जम्मा३५,८३९३२२.९११०.९९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]