सामग्रीमा जानुहोस्

गुर्भाकोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुर्भाकोट नगरपालिका
गुर्भाकोट नगरपालिका मा पर्दछ कर्णाली प्रदेश
गुर्भाकोट नगरपालिका
गुर्भाकोट नगरपालिका
नेपालको नक्सामा गुर्भाकोट नगरपालिकाको अवस्थिति
गुर्भाकोट नगरपालिका मा पर्दछ नेपाल
गुर्भाकोट नगरपालिका
गुर्भाकोट नगरपालिका
गुर्भाकोट नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२६′२१″N ८१°५१′१०″E / 28.439042°N 81.852828°E / 28.439042; 81.852828
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापना२०७२ असोज १४
सरकार
  अध्यक्षहस्त पुन (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमैना विक (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२२८.६२ किमी (८८.२७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४८,२१६
  घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
केन्द्रसाविक दहचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गुर्भाकोट नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ आसोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सुर्खेतमा मेहलकुना, गुमी, दहचौरघुमखहरे गरि ४ गाउँ विकास समितिहरूलाई समेटेर शुभाघाट गङ्गामाला नगरपालिका घोषणा गरिएको थियो।[] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका मालारानी, धारापानीसहारे गाविसहरू यसमा गाभिएर गुर्भाकोट नगरपालिका गठन भएको थियो। गुर्भाकोट नगरपालिकाको केन्द्र साविकको दहचौर गाउँ विकास समितिको शुभाघाट देउतिबज्यै मन्दिरको आसपासमामा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुर्भाकोट नगरपालिकाको कुल जनसङ्ख्या ४८,२१६ रहेको छ भने यहाँ ११,७९८ घरधुरी रहेका छन्।[]

गुर्भाकोट नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मालारानी (१-५)१,७७०१५.३२११५.५४
मालारानी (६-९)३,४६११४.९४२३१.६६
धारापानी२,८६५१९.६७१४५.६५
सहारे (४-६)४,३६०२३.०६१८९.०७
सहारे (१-३)३,२१५१५.६१२०५.९६
मेहलकुना (६-९)४,५५२१६.६२२७३.८९
मेहलकुना (३,५)३,१७१६.२२५०९.८१
मेहलकुना (१-२,४)४,३२६६.३२६८४.४९
सहारे (७-९)४,५२८१५.८५२८५.६८
१०घुमखहरे (६,८-९)२,०६८७.३५२८१.३६
११घुमखहरे (१-५,७)२,६५३३०.०६८८.२६
१२दहचौर३,२१६२२.१४१४५.२६
१३गुमी (१-४)४,५३४७.३६६१६.०३
१४गुमी (५-९)३,४९७२८.१०१२४.४५
जम्मा / औसत४८,२१६२२८.६२२१०.९०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन
  6. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]