सामग्रीमा जानुहोस्

सिम्ता गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिम्ता गाउँपालिका
सिम्ता गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
सिम्ता गाउँपालिका
सिम्ता गाउँपालिका
नेपालको नक्सामा सिम्ता गाउँपालिकाको अवस्थिति
सिम्ता गाउँपालिका मा पर्दछ नेपाल
सिम्ता गाउँपालिका
सिम्ता गाउँपालिका
सिम्ता गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४७′३१″N ८१°२३′१३″E / 28.792°N 81.387°E / 28.792; 81.387
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापना२०७३ फागुन २७
सरकार
  अध्यक्षऐनबहादुर चन्द (नेकपा (एमाले))
  उपाध्यक्षगोमा शर्मा (रेग्मी) (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२४१.६४ किमी (९३.३० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,०८३
  घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
केन्द्रसाविक बजेडीचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिम्ता गाउँपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][][] साविकका घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर, राकम, काप्रिचौर, डाँडाखालीखानीखोला लगायतका गविसहरूलाई मिलाएर यो गाउँपालिका बनाइएको थियो। यो गाउँपालिकाको क्षेत्रफल २४१.६४ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको केन्द्र बजेडीचौर निर्धारण गरिएको छ। यो गाउँपालिकामा कुल ९ वटा वडाहरू रहेको छन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिम्ता गाउँपालिकाको कुल जनसङ्ख्या २४,०८३ रहेको छ भने यहाँ ६,०६२ घरधुरी रहेका छन्।[]

सिम्ता गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
घोरेटा२,८९२३३.०५८७.५०
काफलकोट२,९७८२६.७४१११.३७
आग्रीगाउँ )२,५०१२३.५४१०६.२४
बजेडीचौर (५-९)१,५९०१३.२८११९.७३
बजेडीचौर (१-४)२,२४२१४.८९१५०.५७
राकम४,२३५२७.२२१५५.५८
काप्रिचौर२,७६९४३.२८६३.९८
डाँडाखाली२,२०२२०.१४१०९.३३
खानीखोला२,६७४३९.५६७.७०
जम्मा२४,०८३२४१.६४९९.६६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]