सामग्रीमा जानुहोस्

लेकबेसी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेकबेसी नगरपालिका
लेकबेसी नगरपालिका मा पर्दछ कर्णाली प्रदेश
लेकबेसी नगरपालिका
लेकबेसी नगरपालिका
नेपालको नक्सामा लेकबेसी नगरपालिकाको अवस्थिति
लेकबेसी नगरपालिका मा पर्दछ नेपाल
लेकबेसी नगरपालिका
लेकबेसी नगरपालिका
लेकबेसी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३६′N ८१°५५′E / 28.60°N 81.92°E / 28.60; 81.92
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापना२०७३ फागुन २१
सरकार
  अध्यक्षउमेशकुमार पौडेल (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षविमला खड्लुक (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१८०.९२ किमी (६९.८५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३१,७१०
  घनत्व१८०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
केन्द्रसाविक कल्याण गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लेकबेसी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो।[][][] साविकका लेखफर्सा, दशरथपुर, नेटा, कल्याणसाटाखानी गाविसहरूलाई मिलाएर यो नगरपालिका बनाइएको थियो। यो नगरपालिकाको क्षेत्रफल १८०.९२ वर्ग किलोमिटर रहेको छ। साथै यो नगरपालिकाको प्रमुख कार्यालय साविकको कल्याणगाविसको कार्यालयलाई निर्धारण गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लेकबेसी नगरपालिकाको कुल जनसङ्ख्या ३१,७१० रहेको छ भने यहाँ ७,४४१ घरधुरी रहेका छन्।[]

लेकबेसी नगरपालिकाको वडागत तथ्याङ्क र जनघनत्व
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
लेखफर्सा (५-८)४,३८३११.४३३८३.४६
लेखफर्सा (१-४,९)२,०३७१६.१५१२६.१३
दशरथपुर (१-४)२,३५६११.१८२१०.७३
दशरथपुर (५-९)३,२६६१०.३२२९२.१२
नेटा३,३८४३३.७६३१६.४७
कल्याण (१-५)३,५३११९.७५१७८.७८
कल्याण (६-९)२,८१५१७.७५१५८.५९
साटाखानी (८-९)२,२१४१८.३८१२४.७८
साटाखानी (५-७)३,९७४१८.९४२०९.८२
१०साटाखानी (१-४)३,७५०२३.२६१६१.२२
जम्मा / औसत३१,७१० १८०.९२१७५.२७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]