सामग्रीमा जानुहोस्

भेरीगङ्गा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका को कर्णाली प्रदेश मा अवस्थिति
भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका
नेपालको भेरीगङ्गा नगरपालिकाको अवस्थिति
भेरीगंगा नगरपालिका को नेपाल मा अवस्थिति
भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२७′N ८१°३७′E / 28.45°N 81.61°E / 28.45; 81.61[]
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापना२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखयज्ञप्रसाद ढकाल (नेकपा एमाले)
  उपप्रमुखधनसरा बोहरा (नेकपा एमाले)
क्षेत्रफल
  जम्मा१४९ किमी (५८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४८,२०३
  घनत्व३२०/किमी (८४०/वर्ग माइल)
जातीयता
  मुख्य जातीयताब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, दमाई, सुनार, थारु
भाषा
  मुख्य भाषाहरूनेपाली, अवधी, गुरुङ, नेवारी, मगर, थारू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
वेबसाइटआधिकारिक वेबसाइट

भेरीगङ्गा नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो ।[] छिन्चु बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[] २०७१ मङ्सिर १६ नगरपालिका घोषणा गर्दा रामघाट, छिन्चुमैनतडा गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकको लेखपराजुल गाविस पनि यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भेरीगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ४८,२०३ रहेको छ भने यहाँ ११,५३९ घरधुरी रहेका छन्।[]

भेरीगङ्गा नगरपालिकाको वडागत तथ्याङ्क र जनघनत्व
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
लेखपराजुल (१-२)२४७२३२.३९७६.३२
लेखपराजुल (३-६)३३०१४६.६३७०.७९
लेखपराजुल (७-९)२१३३२६.९९७९.०३
छिन्चु (३-६)४२७०२७.८४१५३.३८
छिन्चु (१-२)३९३९२०.३२१९३.८५
मैनतडा (१,४)३५४२१९.४११८२.४८
मैनतडा (५)१९६७६.२३३१५.७३
मैनतडा (६-९)३९४८६.८६५७५.५१
मैनतडा (२,३)४२१७१०.६१३९७.४६
१०छिन्चु (८-९)५४९१८.२५६६५.५८
११रामघाट (१-५)४५४६१४.८२३०६.७५
१२छिन्चु (७)४३४७८.३४५२१.२२
१३रामघाट (६-९)४०३०२७.५११४६.४९
जम्मा / औसत४८,२०३२५६.२१८८.१५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जिल्ला विकास समिति, सुर्खेत (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सुर्खेत, http://birendranagar.municipality.gov.np/ne/node/5।[स्थायी मृत कडी]
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]