दमाई जाति
विषयसूची
पृष्ठभूमि[सम्पादन गर्ने]
दमाई जातिप्राचीन कालदेखि वाद्यवादनमा संलग्न रहि आएको नेपालको एक दलित जाति हो । नेपालकाे इतिहासमा याे जातीले सामाजिक सह अस्तित्व कायम राखेकाे पाइन्छ ।
पेशा[सम्पादन गर्ने]
यस जातिको मुख्य पेशाको रूपमा कपडा सिलाउने कार्य रहेको छ । यस पेशालाई उनिहरूले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन्। तर केही परिस्कृत भने पक्कै भएको छ । यसैबाट यिनिहरुको जिवनयापन हुन्छ । यिनिहरु पञ्चेबाजा पनि बजाउने र जन्तिहरूमा जाने गर्दछ्न् ।
धर्म[सम्पादन गर्ने]
यिनिहरु सामान्यतः हिन्दु धर्म प्राचिन काल देखि मान्दै आएपनि अहिले कतैकतै क्रिस्टियन मानेको पाइन्छ । तर यिनीहरु पहिला हिन्दु धर्म कै हुन् । यिनीहरू हिन्दू धर्मकै चाडपर्व आर्य जसरी मान्दछन् ।आआफ्नो कूलदेवता पुज्न पनि पछि हट्दैनन् ।
भाषा[सम्पादन गर्ने]
यिनीहरूको अरू जातिकोजस्तो आफ्नो भाषा छैन। समग्रमा नेपाली भाषा नै प्रयोग गर्न माहिर छन्।
भेषभूषा[सम्पादन गर्ने]
आफ्नो जातिको भेषभूषा नभ एकोले नेपाली समाजमा प्रचलित भेषभेषा कमिजसुरुवाल चोलो फरिया लाउँछन्। अहिले भने पश्चिमी संस्कृतिले नयाँ बद्लाप ल्याएको छ ।
नेपालको संविधान २०७२मा दलित हक[सम्पादन गर्ने]
दमाइ जातिका गोत्र[सम्पादन गर्ने]
- भित्रीकोटी
- बागदास
- निगम
- सेवा
- सुनामे
- नाै बाग