चौकुने गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चौकुने गाउँपालिका
—  गाउँपालिका  —
देश  नेपाल
प्रदेश कर्णाली प्रदेश
अञ्चल भेरी अञ्चल
जिल्ला सुर्खेत जिल्ला
स्थापना फाल्गुण २०७३
क्षेत्रफल
 - जम्मा ३८१.०१ किमी (१४७.१ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २५,२४०
 जनघनत्व ६६.२/किमी (१७१.६/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-११

चौकुने गाउँपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो चौकुने गाउँपालिका साबिकको लगाम, बेतान, बिजौरा, गुटु र घाटगाउँ गा.वि.स. मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ३८१.०१ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख साविक गुटु गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

विवरण[सम्पादन गर्ने]

यो गाउँपालिकामा कुल १० वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या २५,२४० रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]