सामग्रीमा जानुहोस्

चौकुने गाउँपालिका

निर्देशाङ्कहरू: २८°४७′३१″N ८१°२३′१३″E / 28.792°N 81.387°E / 28.792; 81.387
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौकुने गाउँपालिका
चौकुने गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
चौकुने गाउँपालिका
चौकुने गाउँपालिका
नेपालको नक्सामा चौकुने गाउँपालिकाको अवस्थिति
चौकुने गाउँपालिका मा पर्दछ नेपाल
चौकुने गाउँपालिका
चौकुने गाउँपालिका
चौकुने गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४७′३१″N ८१°२३′१३″E / 28.792°N 81.387°E / 28.792; 81.387
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापना२०७३ फागुन २७
सरकार
 • अध्यक्षखड्क विक (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षनरबहादुर बान्तोला (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा३८१.०१ किमी (१४७.११ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,९५०
 • घनत्व७१/किमी (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
केन्द्रसाविक घाटगाउँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चौकुने गाउँपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][][] साविकका लगाम, बेतान, विजौरा, घाटगाउँगुटु गविसहरूलाई मिलाएर यो गाउँपालिका बनाइएको थियो। यो गाउँपालिकाको क्षेत्रफल ३८१.०१ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको केन्द्र घाटगाउँ गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। यो गाउँपालिकामा कुल १० वटा वडाहरू रहेको छन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौकुने गाउँपालिकाको कुल जनसङ्ख्या २६,९५० रहेको छ भने यहाँ ५,३३६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२० मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]