दहचौर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दहचौर
—  गाउँ विकास समिति  —
दहचौर is located in Nepal
दहचौर
दहचौर
निर्देशाङ्क: २८°२८′उत्तर ८१°५२′पूर्व / २८.४७° उत्तर ८१.८६° पूर्व / 28.47; 81.86निर्देशाङ्क: २८°२८′उत्तर ८१°५२′पूर्व / २८.४७° उत्तर ८१.८६° पूर्व / 28.47; 81.86
देश  नेपाल
अञ्चल भेरी अञ्चल
जिल्ला सुर्खेत
जनसङ्ख्या (1991)
 - जम्मा २,७४६
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

दहचौर नेपालको भेरी अञ्चलको सुर्खेत जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ६३२ वटा घर छन्।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार दहचौरको जनसंख्या ३२७३ छ।[१] यस मध्य पुरुष ४७%, र महिला ५३% छन्।

दक्षिण मा भेरी नदि उत्तर मा डाडा खाली गा वि स , पूर्व मा घुमखाहरे र पक्ष्चिम मा गुमी गा वि स रहिको छ ।

स्रोत[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१". http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf. अन्तिम पहुँच मिति: अप्रिल २९ २००७. 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]