लेखफर्सा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लेखफर्सा
—  गाविस  —
लेखफर्सा नेपाल-এ অবস্থিত
लेखफर्सा
लेखफर्सा
नेपालको नक्सामा लेखफर्सा
निर्देशाङ्क: २८°४०′उत्तर ८१°३४′पूर्व / २८.६६° उत्तर ८१.५६° पूर्व / 28.66; 81.56निर्देशाङ्क: २८°४०′उत्तर ८१°३४′पूर्व / २८.६६° उत्तर ८१.५६° पूर्व / 28.66; 81.56
देश  नेपाल
अञ्चल भेरी
जिल्ला सुर्खेत
जनसङ्ख्या (२०४८)
 - जम्मा ४८०९
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

लेखफर्सा सुर्खेत जिल्लामा अवस्थित एउटा गाउँ विकास समिति हो ।

सिमाना[सम्पादन गर्ने]

सुर्खेत जिल्लाको पुर्बी क्षेत्रमा अवस्थित यस गाउँ विकास समितिको पुर्बि सिमानामा खहरे खोलाले गुमी गाउँ विकास समिति र लेखफर्सा गाउँ विकास समिति बिचको सिमानाको काम गरेको छ। त्यसै गरी उत्तरमा सिद्धेढुङ्गा, दक्षिणमा भेरी नदी र पश्चिममा काप्रे खोलाले सिमाना छुट्ट्याएको छ। पुर्बमा गुमी, उत्तरमा नेटा, पस्चिममा दशरथपुर र दक्षिणमा मैनतडा गाउँ विकास समिति पर्दछ।

गाउँहरू[सम्पादन गर्ने]

उत्तरमा पहाडी भेग वडा नम्बर १ लेखगाउ, २ पुरानो गाउ, ३ फुलबारी, ४ बराह र फर्सा, ५ ढाब, पर्छ भने बेसी अन्तर्गत वडा नम्बर ६ महेन्द्रगञ्ज, ७ छोटे, ८ जहरे र ९ गुयलाघारी पर्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]