लेकबेसी नगरपालिका
स्वरूप
(लेकबेशी नगरपालिकाबाट अनुप्रेषित)
लेकबेसी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°३६′N ८१°५५′E / २८.६०°N ८१.९२°Eनिर्देशाङ्कहरू: २८°३६′N ८१°५५′E / २८.६०°N ८१.९२°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सुर्खेत जिल्ला |
स्थापना | २०७२ असोज १४ |
सरकार | |
• अध्यक्ष | उमेशकुमार पौडेल (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | विमला खड्लुक (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १८०.९२ किमी२ (६९.८५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३१,७१० |
• घनत्व | १८०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८३ |
केन्द्र | साविकको कल्याण गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
लेकबेसी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो।[३][४][५] साविकका लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी गाविसहरूलाई मिलाएर यो नगरपालिका बनाइएको थियो। यो नगरपालिकाको क्षेत्रफल १८०.९२ वर्ग किलोमिटर रहेको छ। साथै यो नगरपालिकाको प्रमुख कार्यालय साविकको कल्याणगाविसको कार्यालयलाई निर्धारण गरिएको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लेकबेसी नगरपालिकाको कुल जनसङ्ख्या ३१,७१० रहेको छ भने यहाँ ७,४४१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।