लेकबेसी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लेकबेशी नगरपालिकाबाट अनुप्रेषित)
लेकवेशी नगरपालिका
देश नेपाल
अञ्चलभेरी अञ्चल
जिल्लासुर्खेत जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१५०.६१ किमी (५८.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७११६
 • घनत्व४७/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

लेकवेशी नगरपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका हो । यो लेकवेशी नगरपालिका साबिकको लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी गा.वि.स. लाई मिलाएर बनाइएको नगरपालिका हो । यो नगरपालिकाको क्षेत्रफल १८०.९२ वर्ग किलोमिटर रहेको छ । साथै यो नगरपालिकाको प्रमुख कार्यालय साविक कल्याण गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

विवरण[सम्पादन गर्नुहोस्]

यो नगरपालिकामा कुल १० वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या ३०,२९५ रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]