सामग्रीमा जानुहोस्

बराहताल गाउँपालिका

बराहताल गाउँपालिका
बराहताल गाउँपालिका सुर्खेत जिल्ला-को अवस्थिति
बराहताल गाउँपालिका
बराहताल गाउँपालिका
बराहताल गाउँपालिका कर्णाली प्रदेश-को अवस्थिति
बराहताल गाउँपालिका
बराहताल गाउँपालिका
बराहताल गाउँपालिका नेपाल-को अवस्थिति
बराहताल गाउँपालिका
बराहताल गाउँपालिका
निर्देशाङ्क: २८°४७′३१″ उत्तर ८१°२३′१३″ पूर्व / २८.७९२° उत्तर ८१.३८७° पूर्व / 28.792; 81.387
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापना२०७३ फागुन २७
सरकार
 • अध्यक्षभीमबहादुर भण्डारी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षलक्ष्मी पुन मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७०.१९ किमी२ (६५.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,९४३
 • घनत्व१५०/किमी२ (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
केन्द्रसाविक कुनाथरी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बराहताल गाउँपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक गाउँपालिका हो।[३][४][५] साविकका हरिहरपुर, तरङ्गा, कुनाथरी, पोखरीकाँडा र लेखगाउँ लगायतका गविसहरूलाई मिलाएर यो गाउँपालिका बनाइएको थियो। यो गाउँपालिकाको क्षेत्रफल १७०.१९ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको केन्द्र कुनाथरी गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। यो गाउँपालिकामा कुल १० वटा वडाहरू रहेको छन्।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बराहताल गाउँपालिकाको कुल जनसङ्ख्या २५,९४३ रहेको छ भने यहाँ ६,१६९ घरधुरी रहेका छन्।[२]

बराहताल गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१हरिहरपुर (१-३, ८-९)१,५०४४२.५८३५.३२
२हरिहरपुर (४-७)२,८७५५६.७७५०.६४
३तरङ्गा (१-२, ७-९)१,३४२५८.५१२२.९३
४तरङ्गा (३-६)२,७७२७०.७५३९.१८
५कुनाथरी (१-४)५,१९९३३.६३१५४.६०
६पोखरीकाँडा (३-५)२,३४३४२.६१५४.९८
७पोखरीकाँडा (१-२, ६-९)२,४०५५८.००४१.४६
८कुनाथरी (५-९)३,३५५३५.२२९५.२५
९लेखगाउँ (१-२, ८-९)१,५९१२३.८८६६.६२
१०लेखगाउँ (३-७)२,५५७३३.१९७७.०४
जम्मा२५,९४३४५५.१४५७.००

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
  4. ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
  5. ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, मूलबाट २०१५-०९-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ असोज २०७२।

बाह्य कडीहरू

[सम्पादन]