सामग्रीमा जानुहोस्

बराहताल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बराहताल गाउँपालिका
बराहताल गाउँपालिका is located in कर्णाली प्रदेश
बराहताल गाउँपालिका
बराहताल गाउँपालिका
नेपालको नक्सामा बराहताल गाउँपालिकाको अवस्थिति
बराहताल गाउँपालिका is located in नेपाल
बराहताल गाउँपालिका
बराहताल गाउँपालिका
बराहताल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४७′३१″N ८१°२३′१३″E / २८.७९२°N ८१.३८७°E / 28.792; 81.387निर्देशाङ्कहरू: २८°४७′३१″N ८१°२३′१३″E / २८.७९२°N ८१.३८७°E / 28.792; 81.387
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापना२०७३ फागुन २७
सरकार
 • अध्यक्षभीमबहादुर भण्डारी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षलक्ष्मी पुन मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७०.१९ किमी (६५.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,९४३
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
केन्द्रसाविकको कुनाथरी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बराहताल गाउँपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][][] साविकका हरिहरपुर, तरङ्गा, कुनाथरी, पोखरीकाँडालेखगाउँ लगायतका गविसहरूलाई मिलाएर यो गाउँपालिका बनाइएको थियो। यो गाउँपालिकाको क्षेत्रफल १७०.१९ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको केन्द्र कुनाथरी गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। यो गाउँपालिकामा कुल १० वटा वडाहरू रहेको छन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बराहताल गाउँपालिकाको कुल जनसङ्ख्या २५,९४३ रहेको छ भने यहाँ ६,१६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]