बराहताल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बराहताल गाउँपालिका
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
अञ्चलभेरी अञ्चल
जिल्लासुर्खेत जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा४५५.०९ किमी (१७५.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६८०२
 • घनत्व५९/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

बराहताल गाउँपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो बराहताल गाउँपालिका साबिकको हरिहरपुर, तरङ्गा, कुनाथरी, पोखरीकाँडा र लेखगाउँ गा.वि.स. मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल १७०.१९ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक कुनाथरी गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

विवरण[सम्पादन गर्नुहोस्]

यो गाउँपालिकामा कुल १० वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या २६,८०२ रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]